मंगलवार, बैशाख २२,२०८३ 07:06:51
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 07:06:51
घरजग्गा कारोबारमा कमी, वैशाखमा ४.२४ अर्ब राजश्व संकलन
ECONOMY& POLITICS

घरजग्गा कारोबारमा कमी, वैशाखमा ४.२४ अर्ब राजश्व संकलन

काठमाण्डौ । वैशाख महिनामा घरजग्गा कारोबारमा कमी आएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार वैशाख महिनामा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  देशभरका मालपोत कार्यालयबाट वैशाख महिनामा ४९ हजार...

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
ECONOMY& POLITICS

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो ।  डा डोमजाल्स्कीसँगको...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त

काठमाण्डौ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो ।परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा...

मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गरिने
NEWS

मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गरिने

काठमाण्डौ । सरकारले मिटर ब्याज ठगी र जालसाजीलाई कडाई गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो बताएका हुन् ।  ‘ठगी मिटर ब्याज लगायतका अनुचित लेनदेन,जालसाझी जस्ता आर्थिक तथा वित्तीय अपराध र सार्वजनिक सम्पत्ति एंव स्रोत साधनको अनुचित दोहन जस्ता गैह्र कानूनी कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ ।’...

रेमिट हाइड्रोको अवधारणामा करिब डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिने
ECONOMY& POLITICS

रेमिट हाइड्रोको अवधारणामा करिब डेढ सय मेगावाट क्षमताको आयोजना निर्माण गरिने

काठमाण्डौ । सरकारले घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणाबाट निर्माण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।  ७०.३ मेगावाट क्षमताको सिम्वुवा खोला जलविद्युत आयोजना र ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजना ताप्लेजुङ जिल्लामा निर्माण हुने छ । गत...

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने
NEWS

घरजग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानून संशोधन गरिने

काठमाण्डौ । सरकारले घरजग्गा कारोबार व्यवस्थित गर्न र मूल्यांकन प्रणाली व्यवस्थित बनाउन आवश्यक कानूनी तथा संरचनागत सुधार गर्ने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।राष्ट्रपति पौडेलले मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गरिने बताएका छन् ।...

नेपालभरी उपयुक्त क्षेत्रमा वर्क स्टेशन स्थापना गरिने, कम्तिमा ५ हजारलाई रोजगारीको अवसर
NEWS

नेपालभरी उपयुक्त क्षेत्रमा वर्क स्टेशन स्थापना गरिने, कम्तिमा ५ हजारलाई रोजगारीको अवसर

काठमाण्डौ । सरकारले ५ हजार रोजगारी सिर्जना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै सूचना प्रविधि सञ्चालन गरी कम्तिमा ५ हजार रोजगार सिर्जना गर्ने बताएका हुन् ।  सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडी बढाइने पौडेलले...

टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने
NEWS

टेलिभिजन, एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गरिने

काठमाण्डौ । सरकारले टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामाी आवका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  ‘ टेलिभिजन तथा एफएम र इन्टरनेट सेवा प्रदायकलाई एक आपसमा गाभिन,हस्तान्तरण वा स्थानान्तरण हुन प्रोत्साहित गरिनेछ । ’ पौडेलले भने ।  

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
NEWS

स्टार्टअप बिजनेसका लागि १ हजार युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने

काठमाण्डौ । सरकारले कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने भएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आवमा  कम्तिमा १ हजार नयाँ स्टार्टअप विजनेशको सिर्जना गरी युवालाई रोजागारी उपलब्ध गराउने बताएका हुन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको समेत सहभागितामा सातै...

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने
NEWS

स्वदेशी तथा विदेशी लगानीकर्तालाई खनिज पदार्थको प्रशोधन कार्यमा आकर्षित गरिने

काठमाण्डौ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई खानी तथा खनिज पदार्थको अन्वेषण उत्खनन र प्रशोधन कार्यमा आकर्षित गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममार्फत यस्तो बताएका हुन् ।  साथै वन खानी र खनिजजन्य स्रोतको संरक्षण र समुचित उपयोग हुने गरी विकास निर्माणका लागि आवश्यण्क खनिज पदार्थ सहज रुपमा उपलब्ध गराउन...

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली
NEWS

विद्युत उत्पादन करिब ४ हजार मेगावाट, ९८% जनताको घरमा बिजुली

काठमाण्डौ । नेपालमा विद्युत उत्पादन करिब ४ हजार मेगावाट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा नेपाल सरकारको नीति तथा कार्यक्रममा पेश गर्दै हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन भएको जानकारी गराएका हुन् ।  यस्तै अहिलेसम्म ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको राष्ट्रपति पौडेलले जानकारी दिए ।  

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा रु.५ लाख ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हात्तीसुडे ,मकवानपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं.८,कायर टोलमा रहेको केन्द्र न.११७ की सदस्य गंगा माया रुम्बाका श्रीमान् देउराम रुम्बाको मृत्युपश्चात निज सदस्यलाई बीमाकोे क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।सदस्य गंगा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ...

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै
ECONOMY& POLITICS

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग
ECONOMY& POLITICS

रिङरोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग प्रदिप पौडेलको माग

काठमाण्डौ । सांसद एबं कांग्रेस नेता प्रदिप पौडेलले अर्थमन्त्री बर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला)सम्मको विस्तार गर्ने परियोजनालाइ नेपालकै लगानीमा बनाउने गरि आगामी बजेटमा समाबेश गर्न माग गरेका छन् । सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले आज अर्थमन्त्री पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड अण्डरपाससहित(बसुन्धरा देखि...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल
ECONOMY& POLITICS

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् । सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् ।  छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास...

नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न
ECONOMY& POLITICS

नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न

काठमाण्डौ । नेपाल १७ औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि ५ दिन चलेको घरेलु उद्योग महोत्सव आज सम्पन्न भएको हो ।  उक्त महोत्सवमा २ लाख ५३ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको र ७ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको आयोजकले...

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी
ECONOMY& POLITICS

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।  ‘साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो कताएकी हुन् । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य...

१९.८% ले बढ्यो रेमिट्यान्स,श्रम स्वीकृति लिनेको संख्या ३.२९ लाख
ECONOMY& POLITICS

१९.८% ले बढ्यो रेमिट्यान्स,श्रम स्वीकृति लिनेको संख्या ३.२९ लाख

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विप्रेषण आप्रवाह(रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।  यो अवधिमा अमेरिकी डलरमा...

घट्यो मुद्रास्फिीति, उपभोक्ता मुद्रास्फीति ४.०६%मा सीमित
ECONOMY& POLITICS

घट्यो मुद्रास्फिीति, उपभोक्ता मुद्रास्फीति ४.०६%मा सीमित

काठमाण्डौ । देशको मुद्रास्फतीति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको चालु आवको ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । २०८० चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
TOURISM

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

काठमाण्डौ । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन गरेका हुन् ।लक्ष्मणका गुरुसमेत रहेका थापाले चेलाका सम्बन्धका बारेमा भने, ‘केही...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.