मंगलवार, बैशाख २२,२०८३ 08:21:01
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 08:21:01
सफ्टवेयरमार्फत कामदारको माग र आपूर्तिका बारेमा तथ्यांक संकलन कार्य सुरु
ECONOMY& POLITICS

सफ्टवेयरमार्फत कामदारको माग र आपूर्तिका बारेमा तथ्यांक संकलन कार्य सुरु

काठमाण्डौ । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा कामदारको मागको प्रकृति  त्यसको आपूर्ति गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्राविधिक सहयोगमा एउटा सफ्टवेयर निर्माण गरी यसको तथ्यांक संकलन कार्य सुरु गरेको छ ।यसै सन्दर्भमा आज जेठ १३ गते नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको...

नेपालको अर्थतन्त्र अब कता जाला ? यस्तो छ सरकारको सर्वेक्षणले देखेको अवसर र चुनौती
ECONOMY& POLITICS

नेपालको अर्थतन्त्र अब कता जाला ? यस्तो छ सरकारको सर्वेक्षणले देखेको अवसर र चुनौती

काठमाण्डौ । सरकारले सङ्घीय संसद्–प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गरेको छ ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।  अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक वित्त, विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराएका छन् ।  सो...

बजेट भाषण मंगलबार दिउँसो १ बजे
ECONOMY& POLITICS

बजेट भाषण मंगलबार दिउँसो १ बजे

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट जेठ १५ गते मंगलबारका दिन आउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।  सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ अनुरोध समेत गरेका छन् ।  

कांग्रेसको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित
ECONOMY& POLITICS

कांग्रेसको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो ।  सभामुख देवराज घिमिरेले...

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण
NEWS

करिब २४ खर्ब पुग्यो सार्वजनिक ऋण

काठमाण्डौ । देशको सार्वजनिक ऋणको आकार करिब २४ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब पुगेको हो । यो अवधिमा ९८ अर्ब ऋण थपिएको छ ।  चालु आर्थिक वर्ष २०८०८१ को सुरुमा कूल सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब रहेको थियो ।  वै्रशाखमा चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप...

चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा
ECONOMY& POLITICS

चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा

उद्योग बन्द हुने अवस्थामा पुगेकोप्रति ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको गम्भिर ध्यानाकर्षण
ECONOMY& POLITICS

उद्योग बन्द हुने अवस्थामा पुगेकोप्रति ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको गम्भिर ध्यानाकर्षण

काठमाण्डौ । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।अन्तराष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरुको आपसी...

सिरोहियाको पक्राउ अस्वाभाविक, यसले लगानीको वातावरण अझै बिग्रन्छः समुद्रपार निकासी पैठारी संघ
ECONOMY& POLITICS

सिरोहियाको पक्राउ अस्वाभाविक, यसले लगानीको वातावरण अझै बिग्रन्छः समुद्रपार निकासी पैठारी संघ

काठमाण्डौ । नागरिकता प्रकरणमा सञ्चार उद्यमी कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारको घटनालाई नेपाल समुद्रपार निकासी पैठारी संघले अस्वाभाविक भनेको छ ।  संघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘कोही विरुद्ध उजुरी पर्नु स्वाभाविक हो, गैर कानुनी काम गरेको प्रमाणित भएको खण्डमा जोसुकै होस्, कानूनले तोकेको सजाय भोग्नै पर्छ । तर, उद्यमी व्यवसायीको हकमा पक्राउ...

धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन
NEWS

धनुषाको धारापानीमा सहकारीको कार्यालय भवन उद्घाटन

काठमाण्डौ । धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित जन जन्नी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन भएको छ । बिहिबार एक कार्यक्रमका बीच सहकारीका अध्यक्ष रेशम प्रसाद वास्तोलाको अध्यक्षता र पुर्व राज्य मन्त्री माननिय दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यमा उक्त कार्यालयको उद्घाटन भएको हो ।  प्रमुख अतिथि कार्कीले यस क्षेत्रमा सहकारी संस्थाले प्रभावकारी ढंगले सेवा...

प्रतिनिधि सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
ECONOMY& POLITICS

प्रतिनिधि सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने गर्ने तयारी भएको छ । आज बस्न लागेको प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको सम्भावित कार्यसूची यथावत रहे...

म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा
NEWS

म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका ९ जना भिक्षुहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त...

महासंघ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
ECONOMY& POLITICS

महासंघ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई जोड दिएका छन्।चन्द्रागिरि, काठमाण्डौमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा बोल्दै ढकालले नेपालको  प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी...

सबैको लघुवित्तद्वारा नवलपरासीको अरुण खोलामा तालिम सम्पन्न
NEWS

सबैको लघुवित्तद्वारा नवलपरासीको अरुण खोलामा तालिम सम्पन्न

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको अरुणखोला शाखाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा तालिम सम्पन्न गरेको छ । संस्थाले जेठ ३ गते बिहीबार नवलपरासी जिल्लाको मध्यविन्दू महानगरपालिका–१०, अरुण खोलामा ‘फिनेल, ह्याण्डवाश, ट्वाइलेट क्लिनर बनाउने तालिम’सम्पन्न गरेको हो ।  यस तालिममा प्रशिक्षकको भूमिकामा बालकृष्ण सापकोटा, पवनकुमार श्रेष्ठ,...

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, भन्छन्,‘उजुरीको भरमै थुनिहाल्नु हुँदैन’
ECONOMY& POLITICS

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण, भन्छन्,‘उजुरीको भरमै थुनिहाल्नु हुँदैन’

काठमाण्डौ । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । यी ३ वटै संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।  ‘कानून विपरीत काम गरेको प्रमाणित भएमा जो कोहीपनि कारवाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी...

बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल
NEWS

बेइजिङ कार्य मञ्च प्रतिवेदनबारे विज्ञ समूहसँग छलफल

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँग छलफल गरेको छ ।मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरी उक्त तयारी प्रतिवेदनमाथि छलफल गरेको हो । त्यस अवसरमा विज्ञ कपिल अर्यालले प्रतिवेदनबारे प्रस्तुतीकरण दिँदै सार्वजनिक सेवामा महिलाहरूको उपस्थिति २८ प्रतिशत पुगेको भन्दै...

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली
NEWS

सिटी एक्सप्रेस र चर्चित कलाकारसँगै झुमे युएईका नेपाली

दुबई । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईस्थित बरदुबईको एस् के–७ क्लबमा “उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग” शीर्षकमा भव्य साँगीतिक कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए । टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पु¥याएको बताए...

गरीब देशका धनी मन्त्रीहरु: कुस्त बैंक ब्यालेन्स र सम्पत्ति, प्रचण्ड र अर्थमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो
ECONOMY& POLITICS

गरीब देशका धनी मन्त्रीहरु: कुस्त बैंक ब्यालेन्स र सम्पत्ति, प्रचण्ड र अर्थमन्त्रीको सम्पत्ति विवरण अपत्यारिलो

काठमाण्डौ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आज प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।  कसको छ कति सम्पत्ति ?१. पुष्पकमल दाहाल(प्रधानमन्त्री ) सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको नाममा एभरेष्ट बैंकमा २५ लाख...

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%
ECONOMY& POLITICS

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा २.२६%

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा आयात र निर्यात दुवैमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको वैशाख महिनासम्म देशको आयात र निर्यात दुवैमा कमी आएको हो ।  विभागले उपलब्ध गराएको तथ्यांक अनुसार  १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिका्े तुलनामा आयात २.३९ प्रतिशतले कम हो ।...

व्यापार, लगानी  प्रवर्द्धनका लागि जीटु–जी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा
ECONOMY& POLITICS

व्यापार, लगानी प्रवर्द्धनका लागि जीटु–जी स्तरमा नियमित संवाद गर्न आवश्यकः पूर्वअध्यक्ष राणा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले व्यापार, लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारका लागि जीटुजी स्तरमा नियमित संवाद हुन आवश्यक रहेको बताएकी छन् ।   सोमवार काठमाण्डौमा भएको बिमस्टेक क्षेत्रको विकास र समृद्धिको लागि क्षेत्रीय तालमेल विषयमा बिमस्टेकका महासचिवसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै राणाले यस्तो बताएकी हुन् ।  उनले...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरको उद्योग प्रतिष्ठानका मानव संसाधन विभागका प्रमुखहरूलाई प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि निर्माण गरिएको उक्त सफ्टवेयरको प्रयोगका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।  कार्यक्रममा प्रगति...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.