जनतालाई राहत भएन । बिजुली र स्वास्थ्यमा कर बढायो
जनमत
TRENDING
काठमाण्डौँ । नेपाली चलचित्र उद्योगको बक्सअफिस बजारमा वर्ष २०८३ को पहिलो पाँच महिनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ—दर्शक अब केवल स्टार कलाकार वा ठूलो प्रचार अभियानका आधारमा टिकट किन्ने अवस्थामा छैनन्। कथावस्तु, भावनात्मक सम्बन्ध र सकारात्मक ‘वर्ड अफ माउथ’ नै चलचित्र व्यवसायको नयाँ मुद्रा बन्दै गएको देखिएको छ।
काठमाण्डौं । नेपालको इतिहासमा जेठ १९ केवल एउटा मिति होइन, एउटा यस्तो दिन हो जसले देशको राजनीतिक, सामाजिक र मनोवैज्ञानिक यात्रालाई गहिरो रूपमा प्रभावित गर्यो। आजबाट ठीक २५ वर्षअघि, २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र भएको हत्याकाण्डले नेपाललाई स्तब्ध बनाएको थियो।
काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाही अभियान तीव्र बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् ।
काठमाण्डौं । संघीय मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको हो।सरकारका प्रवक्ताको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
काठमाण्डौं । इरानले लेबनानमा इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाहीप्रति कडा आपत्ति जनाउँदै अमेरिका–इरानबीच मध्यस्थकर्तामार्फत भइरहेको वार्ता प्रक्रिया स्थगित गरेको छ। इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार दुवै पक्षबीच भइरहेको मस्यौदा प्रस्ताव आदान–प्रदान समेत हालका लागि रोकिएको छ।
काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा निरन्तर सुधार देखिँदै गएको छ। नेपाल पर्यटन बोर्ड र अध्यागमन विभागद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार मे २०२६ मा नेपालले कुल १ लाख २ हजार ६२६ अन्तर्राष्ट्रिय पर्यटक स्वागत गरेको छ । यो संख्या मे २०२५ को ८६ हजार २१६ आगमनको तुलनामा १९ प्रतिशत वृद्धि हो। त्यस्तै, कोभिड–१९ महामारीपूर्वको मे २०१९ मा दर्ता गरिएको ७८...
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार पार्ने उद्देश्यले गठन गरिएको कार्यदलले नागरिकस्तरबाट उल्लेख्य संख्यामा सुझाव प्राप्त गरेको जनाएको छ।कार्यदलका अनुसार हालसम्म संविधान संशोधनसँग सम्बन्धित विभिन्न विषयमा कुल ४४ हजार ६ सय १३ सुझाव संकलन भएका छन्।
काठमाण्डौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने यसका लागि संसद् सचिवालयले विस्तृत कार्यसूची सार्वजनिक गरेको छ।
काठमाण्डौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये २८ जना उम्मेदवारको दरखास्त स्वीकृत गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरेका आवेदकहरूको नामावली प्रकाशन गरेको हो।
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको छ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सभासमक्ष पढेर सुनाउने कार्यसूची रहेको छ।
काठमाण्डौं । केही दिनदेखिको वर्षापछि मौसममा आएको शीतलता क्रमशः घट्दै जाँदा फेरि गर्मी बढ्न थालेको छ।वर्षा गतिविधि कमजोर भएसँगै विशेषगरी तराईका केही भू–भागमा तापक्रम वृद्धि हुनुका साथै तातो लहरको प्रभाव देखिन थालेको हो।
काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि पर्सा प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिएको हो।
काठमाण्डौ । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक पारदर्शिता सम्बन्धी आरोपको छानबिन गरिरहेको उच्चस्तरीय समितिले सरकारसँग थप पाँच दिन समय मागेको छ। प्रारम्भिक रूपमा दिइएको १५ दिने कार्यावधि सकिन लाग्दा प्रतिवेदन लेखन कार्य सम्पन्न नभएकाले समितिले समय थप गर्न आग्रह गरेको हो।पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित समितिले अनुसन्धानको अधिकांश...
काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएको पाँच दिन नबित्दै अर्थ मन्त्रालयले आर्थिक विधेयकमै पटक-पटक संशोधन गर्न थालेपछि सरकारको कर नीति र बजेट निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। संसदमा प्रस्तुत भइसकेको र मन्त्रिपरिषद्बाट अनुमोदित आर्थिक विधेयकलाई अर्थ मन्त्रालयले दैनिकजसो सच्याउँदै, हटाउँदै र नयाँ व्यवस्था थप्दै वेबसाइटमा पुनः अपलोड गरिरहेको...
काठमाण्डौ । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पश्चिम सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ। आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ।करिब २० अर्ब रुपैयाँ लागत...
काठमाण्डौ। विशेष अदालतले भेपमार्फत सुन तस्करीमा सघाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरा लाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य बिदुर कोइरालाको इजलासले महरासँग १ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म तारेखमा रिहा रहने व्यवस्था गरेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.