मंगलवार, बैशाख २२,२०८३ 06:39:54
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 06:39:54
सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल
ECONOMY& POLITICS

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

काठमाण्डौ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पूँजी...

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ
ECONOMY& POLITICS

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ

काठमाण्डौ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भक्तपुर जिल्लामा कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग र सहकार्य गर्न बागमती प्रदेश सरकार तयार रहेको बताएका छन् ।  भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन, कृषि, हस्तकला क्षेत्रको विकासको लागि स्पष्ट रोडम्यापको अभाव रहेको बताए ।...

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा जाँचबुझ आयोगले दियो उद्योगहरुको पक्षमा प्रतिवेदन
NEWS

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा जाँचबुझ आयोगले दियो उद्योगहरुको पक्षमा प्रतिवेदन

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत महसुलको विवाद समाधान गर्न सरकारबाट गठित जाँचबुझ आयोगले उद्योगीहरुको पक्षमा प्रतिवेदन तयार गरी बुझाएको छ ।  जाँचबुझ आयोगले लामो समयदेखि विवाद भएका केही ठूला उद्योगीहरुले नेपाल विद्यूत प्राधिकरणले दाबीगरेजस्तो करोडौं रुपैयाँ तिर्नु नपर्ने निश्कर्ष निकाल्दै सोहीअनुसारको प्रतिवेदन आइतबार...

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
ECONOMY& POLITICS

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आइतबार आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए ।  लगानी अनुकूल वातावरण निर्माणका लागि...

सीजी फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण, कारवाहीको माग
ECONOMY& POLITICS

सीजी फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण, कारवाहीको माग

काठमाण्डौ । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको र देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी...

इप्पानले डाक्यो साधारण सभा, के–के छन् अजेण्डामा ?
NEWS

इप्पानले डाक्यो साधारण सभा, के–के छन् अजेण्डामा ?

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा डाकेको छ । इप्पानको २२ औं साधारण सभा आगामी जेठ ४ गते शुक्रबारका दिन नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान ९ बजे आयोजना हुने भएको हो ।  उक्त सभामा गत आव २०७९/८० का लागि कार्यकारिणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  यस्तै गत आवको लेखापरीक्षकको प्रतिवेदनमाथि...

‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा
ECONOMY& POLITICS

‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

काठमाण्डौ । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते...

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा
NEWS

नेष्डो समृद्ध लघुवित्तद्वारा सदस्यको कर्जा मिनाहा

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सदस्यको कर्जा मिनाहा गरेको छ । संस्थाको लेखनाथ शाखाले पोखरा महानगरपालिका लेखनाथस्थित केन्द्र नं. १०२ मा आबद्ध सदस्य राधिका पौडेलले लिएको कर्जा मिनाहा गरिदिएको हो ।  २०८० वैशाख २० गते संस्थामा आबद्ध भएकी स्व. सदस्य पौडेलले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको गत माघ २१ गते असमायिक निधन भएपछि तिर्न बाँकी कर्जा...

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।  राजश्वका...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
ECONOMY& POLITICS

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाण्डौ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रिय सभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो ।  डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।  महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई...

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द
NEWS

कान्ति राजपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाण्डौ । ललितपुरको टिका भैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन सञ्चालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।आज विहान मकवानपुरको...

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
ECONOMY& POLITICS

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाण्डौ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।...

अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन
TOURISM

अप्रिलमा १.११ लाख पर्यटक नेपाल भित्रिए, चार महिनामा कुल ४.१६ लाखको आगमन

काठमाण्डौ । नेपालमा अप्रिल महिनामा १ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार अप्रिल महिना १ लाख ११ हजार ३७३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत वर्षको अप्रिल महिनाको तुलनामा धेरै हो ।  गत वर्षको अप्रिल महिनामा ९८ हजार ७७३ जना पर्यटक नेपाल आएका थिए । गत मार्च महिनामा भने १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए ।  यस्तै फेब्रुअरी महिना ९७...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
NEWS

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाण्डौ । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाण्डौमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।  काठमाण्डौको माइतीघर मण्डलामा स्वतःस्फूर्त भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका...

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।  मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् ।  छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३।३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक...

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली
NEWS

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको र्‍याली

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क
NEWS

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क

काठमाण्डौ । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.