मंगलवार, बैशाख २२,२०८३ 04:12:08
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 04:12:08
नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
NEWS

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक...

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने
TOURISM

नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग रातभर जाग्ने

काठमाण्डौ । नयाँ वर्ष २०८१ सालदेखि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घण्टा खुला हुने भएको छ । लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ गतेबाट कार्यान्वयन गर्ने निर्ण भएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए ।  यसअघि पोखरामा पनि रातभर क्लब, दोहोरी, डिस्को तथा लाइभ म्युजिकजस्ता व्यवसायहरु सञ्चालन गर्न पाउने व्यवस्था...

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

 काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डल सँगको भेटमा उनले यस्तो बताएका हुन् ।सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल
TOURISM

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल

काठमाण्डौ । संसारका धेरै ठाँउमा पर्यटकलाई पाहुनाका रुपमा सम्मान गरिन्छ । देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले विशेष महत्व राख्ने भएकाले पर्यटकहरुको आतिथ्यतामा विशेष ध्यान दिइने गरिन्छ ।  तर स्पेनमा भने पर्यटकको संख्या धेरै भएको भन्दै आन्दोलन भएको छ । स्पेनको क्यानअरी आईल्याण्डका स्थानियले पर्यटकको संख्या धेरै भएको र यसले आफ्नै घरबाट बेदखल गरेका, महँगी बढेको र...

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो
ECONOMY& POLITICS

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा,विदेशी सहभागीहरुको आकर्षण बढ्दो

काठमाण्डौ । चौथो संस्करणको ुहिमालयन हाइड्रो एक्स्पो, २०२४ु को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो ।‘‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो...

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघको आयोजनामा श्रम बजार सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुनसरी मोरङ औद्योगिक कोरिडरका उद्योग प्रतिनिधिहरुलाई श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि ‘आरएमए–र्यापिड मार्केट असेसमेन्ट’सम्बन्धी अभिमुखीकरण कार्यक्रम ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को सहयोगमा सम्पन्न भएको छ । महासंघका कोषाध्यक्ष सुवास आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...

मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित
TOURISM

मनकामना दर्शन पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित

काठमाण्डौ । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।  नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालि की सेल्स...

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम
ECONOMY& POLITICS

नेपालको आर्थिक वृद्धिदर ३.६% रहने एडीबीको प्रक्षेपण,भुटानको भन्दा पनि कम

काठमाण्डौ । एशियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडीबीले ‘एशियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो ।  सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने अनुमान गरेको एडीबीले  सन् २०२५ मा भने नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने एडीबीले प्रक्षेपण गरेको छ । एडीबीले गरेको...

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न
TOURISM

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न

काठमाण्डौं । भारतको हवाई विमान कम्पनी इन्डियो विश्वको तेस्रो ठूलो हवाई कम्पनी बनेको छ । इन्डिगोको बजार पूँजीकरण १७.६ बिलियन डलर पुगेको छ ।  कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई पछि पार्दै यो सफलता हासिल गरेको हो । विश्व एअरलाइन्सको यो सूचीको पहिलो स्थानमा अमेरिकी कम्पनी डेल्टा रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३०.४ बिलियन डलर छ ।  यस्तै रायनएअर होल्डिङस् २६.५ बिलियन डलर बजार...

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग परिसंघको छलफल,पर्यटन उद्योगको विकासका उच्च महत्व दिन आग्रह
TOURISM

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग परिसंघको छलफल,पर्यटन उद्योगको विकासका उच्च महत्व दिन आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए ।उनले...

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत
ECONOMY& POLITICS

निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्व अर्थमन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।   ‘०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली...

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
NEWS

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय निर्णय भएको जनाएको हो । 

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ:  प्रधानमन्त्री
ECONOMY& POLITICS

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई...

निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल
ECONOMY& POLITICS

निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ,तर सेवा र सुरक्षा पाउन सकेको छैनः अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले थप आर्जन गर्न खोजिरहेको तर त्यसका लागि आवश्यक सेवा तथा सुरक्षा पाउन नसेको बताएका छन् । बुधबार काठमाण्डौमा आयोजित महासंघको ५८ औँ वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  ‘मुलुकको खर्च धान्ने निजी क्षेत्र पंखेटा फिजाएर थप आर्जन गर्न खोजिरहेको छ, तर त्यसका लागि...

आगामी बजेट यथार्थपरक र कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्छ: चेम्बर अध्यक्ष मल्ल
ECONOMY& POLITICS

आगामी बजेट यथार्थपरक र कार्यान्वयन गर्न सक्ने खालको हुनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारण सभा सुरु भएको छ । वार्षिक साधारणसभाको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।  चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । उनले आगामी...

हाइड्रोमा गरेको लगानी डुब्नुहुन्न: सिंह
NEWS

हाइड्रोमा गरेको लगानी डुब्नुहुन्न: सिंह

काठमाडौं  । सांसद दिपकबहादुर सिंहले लगानीकर्ताको लगानी सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन ।  जलविद्युत कम्पनीहरुको छाता संगठन ईप्पानले आयोजना गरेको 'वातावरणीय प्रभाव मूल्यांकनः प्रक्रिया, उपदेयिता र दीर्घकालीन महत्व' नामक कार्यक्रममा सांसद दिपक सिंहले  लगानीकर्ताले हाइड्रोपावर कम्पनीमा गरेको लगानी डुब्न नहुने बताएका हुन ।जलविद्युत क्षेत्रमा लगानीकर्ताको लगानी...

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा
ECONOMY& POLITICS

आर्थिक वृद्धि ३.३% बढी हुने अर्थमन्त्रीको अनुमान, उर्जा र पर्यटन क्षेत्रबाट जीडीपी ग्रोथमा टेवा

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले चालू आवमा देशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने अनुमान गरेको छ । आइतबार काठमाण्डौमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा मन्त्री पुनले यस्तो आँकलन गरेका हुन् । उक्त कार्यक्रममा नेपालमा पहिलोपटक गैरसरकारी संस्थाबाट नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को गणना गरिएको छ । नेपाल व्यवस्थापन संघले चालु आवको अनुमानित आर्थिक वृद्धिदरको...

भक्तपुरका ३३ पोखरी परिक्रमा कसरी गर्ने ?
TOURISM

भक्तपुरका ३३ पोखरी परिक्रमा कसरी गर्ने ?

काठमाण्डौ । भक्तपुरको पहिचानको रुपमा रहेको ङातापोल्ह मन्दिरमा ३३ वटा खुडकिला छन् । ती खुडकिलाको प्रतिक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही बर्ष अघि सुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट सुरु हुने यात्रा च्याम्हासिहको पोखरी पछि पाँचाख्य मै पुग्दा पुरै भक्तपुर परिक्रमा हुन्छ ।  प्राचिनकालमा पानीको श्रोतका रुपमा निर्माण गरिएका भाँदगाउँ सहरका पोखरी...

प्राप्तिको प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा
NEWS

प्राप्तिको प्रस्ताव पारित गर्न एनसीएचएल र नेप्सले डाके विशेष साधारण सभा

काठमाण्डौ ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स)लाई प्राप्ति गर्न दुवै संस्थाहरुले विेशष साधारण सभा डाकेका छन् । यी संस्थाहरुको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले बेग्ला–बेग्लै विशेष साधारण सभा आह्वान गरेका हुन् ।  दुवै संस्थाको विशेष सभा आगामी वैशाख १३ गते आयोजना हुनेछ । उक्त सभाहरुमा एनसीएचएलले...

सरकारले ग्रील तथा स्टील उद्योगका लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड
OTHERS

सरकारले ग्रील तथा स्टील उद्योगका लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड

काठमाण्डौ । ग्रील तथा स्टील व्यवसायिहरुले देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील तथा स्टील उद्योगहरुका लागि सरकारले राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी सघ काठमाण्डौ,  पूर्वी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले शनिबार आयोजना गरेको ग्रील तथा स्टील व्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ कार्यक्रममा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.