अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारीमा व्यापक हेरफेर, भन्सारमा भट्टराई र आन्तरिक राजश्वमा दहाल
काठमाण्डौ । अर्थमन्त्रालयले सचिवपछि सहसचिवहरुको समेत व्यापक सरुवा गरेको छ ।
TRENDING
काठमाण्डौ । अर्थमन्त्रालयले सचिवपछि सहसचिवहरुको समेत व्यापक सरुवा गरेको छ ।
काठमाण्डौ । धरहरा प्रवेश शुल्कबाट ३ महिनामा १ करोड ५२ लाख राजश्व संकलन भएको छ । माघ २४ गतेसम्म धरहरा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो । आम सर्वसाधारणका लागि गत मंसिर ९ गतेदेखि शुल्कसहित धरहरा खुला गरिएका थियो । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःर्निर्माण पश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय...
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले यातायात आवागमनलाई चुस्त बनाउन हाँडीगाउँ क्षेत्रका विभिन्न सडकलाई एकतर्फी बनाएको छ । यस क्षेत्रको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले वडा नं ५ अन्तर्गतका हाँडीगाउँ क्षेत्रका सडक फागुन ७ गतेदेखि एकतर्फी सञ्चालन गर्ने तयारी गरेको हो । यससागै अब हाँडीगाउँको थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महांकाल...
काठमाण्डौ । ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।
काठमाण्डौ । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपैयाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट ...
काठमाण्डौ । अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण उनका सन्तानहरुको संख्या १ सय नाघ्नेछ ।गार्डी विश्वकै सबैभन्दा चर्चितमध्येका एक शुक्रकिट दाता हुन्। क्यालिफोर्नियाका बासिन्दा गार्डीका सन्तानको संख्या १ सय पुगेसँगै उनी सय बढि सन्तान हुने...
कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार...
काठमाण्डौ । नेपालमा फेरी केही वर्षअघिजस्तै ग्यास अभाव हुने देखिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले यहि माघ २९ गतेदेखि खरिद आदेश (पीडीओ) नउठाउने निर्णय गरेसँगै ग्यास अभाव हुने देखिएको हो । सरकारले आफ्नो माग पुरा नगरेको भन्दै संघले पीडीओ नउठाउने जनाएको छ । आफूहरुको माग पुरा नभएसम्म ग्यास खरिद आदेश नउठाउने र हड्ताल समेत गर्ने संघले जनाएको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन् । उनले विकासलाई राजनीति र धर्म भन्दा माथी राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह समेत गरे ।सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्र्दभमा पछिल्लो समय पूर्वाधारको...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।आजबाट काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले...
काठमाण्डौ । काठमाण्डौको कमलपोखरी क्षेत्रमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । उक्त क्षेत्रमा रहेको सानदार मःम पसलमा आज बिहान ठूलो आवाजका साथ ग्याँस सिलिण्डर विष्फोट भएको हो ।
काठमाण्डौ । सरकारी निकाय वा संगठित संस्थाको पदाधिकारी वा कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका भत्ता नपाउने भएका छन् । नेपाल सरकारले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१’ ‘सार्वजनिक गरी सरकारी पदाधिकारीहरुको भत्तामा कडाई गरेको हो ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गरेका थिए । समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र...
काठमाण्डौ । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत ६ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका...
काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवाप्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणालीलाई पूर्णरुपमा आधुनिक, प्रभावकारी एवम् विश्वासनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहतका निकायहरूमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा उनले त्यस्तो निर्देशन...
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव कार्यक्रम आज कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरुमा सम्पन्न गरेको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक...
काठमाण्डौ । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवद्र्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले...
काठमाण्डौ । आजबाट लागू हुनेगरी अण्डाको मूल्यवृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो । संघले अण्डाको खपत बढेसँगै मूल्य वृद्धिको निर्णय गर्नुपरेको जनाएको छ । अण्डा उत्पादकहरूको अघिल्लो दिन बसेको बैठकले आजदेखि मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार अब ठूलो अण्डा ४ सय, मध्यम ३८५ र...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पाथीभारा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा देखिएको विवादका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ कोशी प्रदेशले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘सरकार र गैर सरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पुर्वाधारको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.