साना तथा मझौला उद्योग प्रर्वद्धन समझदारीपत्रमा हस्ताक्षर
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले हस्ताक्षर गरेका थिए । समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र...

