मंगलवार, बैशाख २२,२०८३ 12:39:13
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 12:39:13
पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश
विश्व अर्थतन्त्र

पतञ्जली फुड्सले घोषणा गर्‍यो ३००% अन्तरिम लाभांश

काठमाण्डौ । पतञ्जली फुड्स लिमिटेडले होलीअघि लगानीकर्तालाई ठूलो उपहार दिएको छ ।  कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले २ रुपैयाँ अंकित मूल्य भएको शेयरमा ३ सय प्रतिशत अन्तरिम लाभांश दिने निर्णय गरेको हो । यस लाभांशको रेकर्ड मिति मार्च २१, २०२४ हुनेछ।  एकै समयमा, लाभांश अप्रिल ११, २०२४ मा वा अघि भुक्तानी गरिनेछ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा...

महासंघका अध्यक्ष ढकालको युएई र मङ्गोलियाका राजदूतसँग भेट,नेपालमा लगानी प्रबर्धन गर्न आग्रह
ECONOMY& POLITICS

महासंघका अध्यक्ष ढकालको युएई र मङ्गोलियाका राजदूतसँग भेट,नेपालमा लगानी प्रबर्धन गर्न आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतलाई नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरेका छन् । ढकालले बुधबार युएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ताको क्रममा यस्तो आग्रह गरेका हुन् ।    नेपाल र यी दुई...

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत
NEWS

सिवाईसी नेपाल लघुवित्तका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक डोलिन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत भएको छ । संस्थाको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको हो ।  

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन
ECONOMY& POLITICS

प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले पाए विश्वासको मत, १५७ सांसदको समर्थन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।  कांग्रेससहितको तत्कालीन गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका प्रम दाहालले पूर्व निर्धारित समयअनुसार बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका हुन् ।  प्रतिनिधिसभाका हाल कायम सांसदमध्ये बहुमत सदस्यले उनलाई विश्वासको मत दिएका छन् । 

उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?
GLOBAL ECONOMY

उछालको गतिमा दौडिरहेको भारतको सेयर बजार एकाएक क्र्यास, के हो कारण ?

काठमाण्डौ । भारतीय सेयर बजार एकाएक क्र्यास भएको छ । बुधबार त्यहाँको सेयर बजारमा हलचल पैदा हुने गरी पहिरो गएको हो ।  साताको तेश्रो कारोबार दिन बुधबार एकपटक फेरि भारतको सेयर बजार क्र्यास भएको छ ।  निकै ठूलो उछालको गतिमा खुलेको त्यहाँको सेयर बजार अन्त्यमा क्र्यास भएर बन्द भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

ढुवानी व्यवसायी महासंघको छैठौं  महाधिवेशन  चैत ३ गते हुने
ECONOMY& POLITICS

ढुवानी व्यवसायी महासंघको छैठौं महाधिवेशन चैत ३ गते हुने

काठमाण्डौ । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैठौं महाधिवेशन तथा १५ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते काठमाण्डौस्थित होटल दुसित प्रीन्सेस लाजिम्पाटमा हुने भएको छ । साधारण सभाको उद्घाटन कानून,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।महाधिवेशन तथा वार्षिक...

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड
विश्व अर्थतन्त्र

यी महिला, जसको हुटहुटीले बन्यो मर्सिडिज बेन्जको आजको ब्राण्ड

काठमाण्डौ । एउटा सफल पुरुषको पछाडी एक नारीको हात हुने गर्छ । यो भनाई सबै पुरुषको हकमा लागू नहुन पनि सक्छ । तर विश्वको सबैभन्दा लक्जरी कार निर्माता कम्पनीमध्ये एक मर्सिडिज बेन्जको सफलताका पछि भने एक महिलाको हात रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ ।  अहिले मर्सिडिजको लोगोमा रहेको तीनवटा प्वाइन्ट्स स्टार ती महिलाको दममा चम्किरहेको छ, जोबिना सायद कम्पनी कहिल्यै पनि अस्तित्वमा...

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’
NEWS

‘निर्माण व्यवसायीलाई ३०–४० अर्ब भुक्तानी गरी बजार चलायमान बनाउने सरकारको तयारी’

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सरकारले निर्माण व्यवसायीहरुलाई केही दिनमै ३०-४० अर्ब रुपैयाँ भुक्तान गरी बजार चलायमान बनाउन लागिएको जानकारी दिएका छन् ।  नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो जानकारी दिएका हुन् ।  परिसंघले अर्थमन्त्रीसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री पुनले अर्थतन्त्र केही दवाबमा रहेको...

रु. ४ मै केश काट्ने मिल्ने अफर सार्वजनिक
NEWS

रु. ४ मै केश काट्ने मिल्ने अफर सार्वजनिक

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ ।  बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलून आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर अवसरमा यस्तो अफर आएको सञ्चालक विक्रम गौतमले बताए ।  

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सम्पूर्ण तयारी पुरा
NEWS

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै, सम्पूर्ण तयारी पुरा

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो ।प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न...

आर्थिक सुस्तताबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न
ECONOMY& POLITICS

आर्थिक सुस्तताबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।आर्थिक सुस्तताका बीच चेम्बर एक्स्पो भव्यताका...

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित
NEWS

महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन,सञ्चालकमा ४ जना निर्वाचित

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा तारा कुवँर चयन भएकी छन् । संस्थाको फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले कुवँरलाई अध्यक्षमा चयन गरेको हो ।  

देवदहमा क्लोथ बैंक सञ्चालनमा
NEWS

देवदहमा क्लोथ बैंक सञ्चालनमा

काठमाण्डौ । मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्‍चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको देवदहमा सञ्‍चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।कार्यक्रममा  बोल्दै नगर प्रमुख खरेलले क्लोथ...

एकीकृत समाजवादीको प्रचण्ड सरकार ढाल्ने धम्की, विश्वासको मत दिनुअघि बार्गेनिङ
ECONOMY& POLITICS

एकीकृत समाजवादीको प्रचण्ड सरकार ढाल्ने धम्की, विश्वासको मत दिनुअघि बार्गेनिङ

काठमाण्डौ । एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धन धरापमा पर्नसक्ने सम्भावना देखिएको छ ।  नयाँ गठबन्धनमा अरुभन्दा केही पछि सहभागी बनेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा अधिकांशले सरकारमा सहभागी हुने सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाएपछि अवस्था केही फेरिनसक्ने सम्भावना देखिएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बुधबार विश्वासको मत लिने...

‘ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाईसक्यौ,आज बिदा दिनु आपत्तिजनक’
NEWS

‘ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाईसक्यौ,आज बिदा दिनु आपत्तिजनक’

काठमाण्डौ । सरकाले आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायले भने आज ग्याल्पो ल्होसार नभएको जनाएको छ । नेपाल शेर्पा संघ ताप्लेजुङ कार्यसमितिले आज ग्याल्पो ल्होसार नभएको र शेर्पा समूदायले गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाईसकेको जनाएको छ ।  

एनआईसी एशिया लघुवित्तको राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न
NEWS

एनआईसी एशिया लघुवित्तको राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको शाखा प्रमुख सम्मेलन मिति गत फागुन २५ गतेदेखि २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ ।देशभरका कुल २८७ शाखा कार्यालयहरुका सम्पूर्ण शाखा प्रमुखहरु, प्रदेश प्रमुखहरु लगायत संस्थाको कर्पोरेट कार्यालयका विभागिय प्रमुखहरु, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवं सञ्चालक...

महको खोला बग्छ यो सानो देशमा, कति हुन्छ निर्यात ?
NEWS

महको खोला बग्छ यो सानो देशमा, कति हुन्छ निर्यात ?

काठमाण्डौ । के तपाईलाई थाहा छ, संसारमा सबैभन्दा बढी मह कुन देशबाट निर्यात हुन्छ ? जवाफ हो न्यूजिल्याण्ड ।  यो सानो देशले सन् २०२२ मा ३३३.३४ मिलियन डलर अर्थात करिब ४४० करोड रुपैयाँ बराबरको मह निर्यात गरेको थियो ।  हनी सोर्सका अनुसार विश्वको प्राकृतिक मह निर्यातमा न्यूजिल्याण्डको हिस्सा करिब १२ प्रतिशत रहेको छ । 

लगानी सम्मेलनमा सहभागिताका लागि साउदी लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आह्वान
NEWS

लगानी सम्मेलनमा सहभागिताका लागि साउदी लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा  लगानी साझेदारीका लागि आह्वान गरेका छन् ।  आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा सम्बोधन गर्दै अध्यक्ष...

पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ: चेम्बर अध्यक्ष मल्ल
ECONOMY& POLITICS

पूँजीगत खर्च वृद्धिका लागि सरकारले समयवद्ध तालिका बनाउनुपर्छ: चेम्बर अध्यक्ष मल्ल

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पूँजीगत खर्चमा सुधार गर्नका लागि समयवद्ध तालिका बनाउनुपर्ने बताएका छन् । । बजेट चालु खर्चमै सकिने तर पूँजीगत खर्चको सानो अंश पनि खर्च नहुँदा विकास र आर्थिक समृद्धि हासिल हुन नसकेको अध्यक्ष मल्लले बताए ।  नेपाल तयारी पोसाक संघको वार्षिक साधारण सभामा अध्यक्ष मल्लले भने, ‘चालु आर्थिक वर्षको ८ महिनामा पूँजीगत खर्च...

आशा लघुवित्तको आन्तरिक द्वन्द्व: सम्झौता कार्यान्वयन नभएपछि पुनःआन्दोलनको तयारी
NEWS

आशा लघुवित्तको आन्तरिक द्वन्द्व: सम्झौता कार्यान्वयन नभएपछि पुनःआन्दोलनको तयारी

काठमाण्डौ । सम्झौता कार्यान्वयन नभएपछि आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु व्यवस्थापकहरूप्रति फेरी आक्रोशित भएका छन् । साविकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ती गरेपश्चात बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । नाम उल्लेख नगर्न आग्रह गर्दै आशा लघुवित्तका एक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.