मंगलवार, बैशाख २२,२०८३ 12:39:20
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 12:39:20
अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह
ECONOMY& POLITICS

अर्थमन्त्रीद्वारा अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्री पुनले आगामी वैशाखमा काठमाण्डौमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागी हुन आग्रह गरेका हुन् ।नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई तथा शुभकामना दिन आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सन अर्थ मन्त्रालय गएका थिए । सोहि...

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी
NEWS

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गंजभवानीपुर,बारा शाखा कार्यालयले ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ ।संस्थाले बारा जिल्ला करैयामाई गाउँपालिका वडा नं.५,तेतरिया टोलमा रहेको केन्द्र न.११ की सदस्य रामभा हजराईन दुसादिनको श्रीमान् नागिन्द्र हजराको मृत्यू पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।  

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन
NEWS

सामुदायिक लघुवित्तको सीईओमा दिलिप कुमार पोखरेल नियुक्त,अध्यक्षमा नन्दकुमार महर्जन

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दिलिप कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  सामुदायिक लघुवित्त र बिपिडब्लू लघुवित्त एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई गत फागुन २४ गतेदेखि सामुदायिक लघुवित्त वित्तीय संस्था...

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह
Travel & Tours

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह

ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् ।  जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै...

कांग्रेसका मन्त्रीले अड्काएका शहीद घोषणा राजपत्रमा, सरकारमाथि एकैपटक करिब ३ अर्ब दायीत्व थपिने
ECONOMY& POLITICS

कांग्रेसका मन्त्रीले अड्काएका शहीद घोषणा राजपत्रमा, सरकारमाथि एकैपटक करिब ३ अर्ब दायीत्व थपिने

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता तथा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका कारण रोकिएको थप २ हजार ६७४ जनालाई शहीद घोषणा र राहात वितरणको प्रक्रिया सरकारले अगाडि बढाएको छ ।  नेपाली कांग्रेस सरकारबाट बाहिरिएलगत्तै २०८० पुस २४ गते थप २ हजार ६७४ जनालाई शहीद घोषणा गर्ने निर्णय भए पनि कार्यान्वयनमा आएको थिएन । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत...

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री भगबती चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै
NEWS

यूएन वुमनको अन्तराष्ट्रिय सम्मेलनमा महिलामन्त्री भगबती चौधरीको नेतृत्वमा प्रतिनिधि मण्डल जाँदै

काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जाने भएकी छन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेकी हुन् ।२६ फागुनमा मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव...

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं
NEWS

आज महाशिवरात्रीः देशभर शिवको आरधना गरी मनाइदैं

काठमाण्डौ । फागुन कृष्णपक्ष त्रयोदशी र चतुर्दशीसन्धि रात्रिका रुपमा आज देशभर महाशिवरात्री पर्व मनाइदैछ । देशभरका शिवालय,नदी कुण्ड तथा तलाउमा शिव भगवानको पूजा, आराधना एवं दर्शन गरी शिवरात्री पर्व मनाइदैछ ।  

नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा
ECONOMY& POLITICS

नेपालमा अर्धभूमिगत दुर्गा प्रसाईंले दिल्ली गएर भेटे विदेशमन्त्री, आरजू पनि पुगेर फर्किएको खुलासा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा आतंकको आगो झोसेर अर्धभूमिगत बनेका दुर्गा प्रसाईं सुटुक्क दिल्ली गएर नेपाल फर्किएका छन् ।  सहज अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध जनस्तरमा त्रास फैलाउने अराजक गतिविधिको संयोजन गरिरहेका उनलाई पक्राउ गरी कारबाही गर्नुपर्ने चौतर्फी दवाब सरकारलाई परिरहेकै समयमा उनी भने भारतीय सहयोगमा आफ्नो अभियान सञ्चालन गर्न भन्दै...

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा
NEWS

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म फाइदा

काठमाण्डौ । भुक्तानी सेवा प्रदायक संस्था इसेवा प्रालिले जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा हुने भएको छ । कम्पनीले ई–सेवामार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न अफर सर्वाजनिक गरेको हो ।  जस अन्तर्गत ई–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउन सक्नेछन्...

मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल
NEWS

मिटर ब्याज सम्बन्धी २७ हजार उजुरी संकलन,५ हजार फर्छ्यौट: प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि गठित अधिकार सम्पन्न उच्चस्तरिय जाचबुझ आयोगले २७ हजार उजुरी संकलन गरेको बताएका छन् ।  आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले गत वर्षको चैत महिना गठन भएको आयागले ८ महिनाको अवधिमा देशभरबाट २७ हजार उजुरी संकलन गरेको र ५ हजारभन्दा बढी फर्छ्यौट भएको बताएका हुन् ।  

कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री
NEWS

कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।आज संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन्...

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?
OTHERS

एभरेष्ट बैंकमा रोजगारीको अवसर,आवेदन दिने अन्तिम मिति कहिले ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा चाटर्ड अकाउन्टेन्ट(सीए) माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।  

मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा
ECONOMY& POLITICS

मधेशवादी दलबिनै सरकारलाई बहुमत, ३० दिनभित्र गठबन्धन भत्काउने अभियानमा देउवा

काठमाण्डौ । सत्ताबाट च्यूत हुनु परेपछिको पीडा भुलाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको धोकाको बदला लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको नेतृत्वमा छुट्टै समीकरण बनाउने प्रयास सुरु गरेका छन् ।  मधेशवादी दलहरुसँग देउवाले बुधबारदेखि नै छलफल थालेका हुन् । प्रतिनिधिसभामा ८९ सिट भएको कांग्रेसले साना दलहरुलाई मिलाएर नयाँ गठबन्धन बनाउने...

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)
ECONOMY& POLITICS

२० सदस्यीय मन्त्रीपरिषदमा प्रचण्डपछिको बरियतामा महासेठ, कुन दलबाट को-को मन्त्री बने ?(सूचीसहित)

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीपरिषद विस्तार गरेका छन् ।  सत्ता सहयात्री दलहरुबाट मन्त्रीहरुको सूची तयार भएसँगै उनले मन्त्रीपरिषद विस्तार गरेका हुन् ।  नेकपा एमाले, माओवादी केन्द्र, राष्टिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेसँगै अहिले राष्टपति निवासमा सपथको कार्यक्रम भइरहेको छ । 

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय
NEWS

अर्थमा वर्षमान पुन पक्का, रवि लामिछानेको भागमा गृहमन्त्रालय

काठमाण्डौ । नयाँ सत्ता गठबन्धबीच मन्त्रालय बाँडफाँडको माटा–मोटी सहमती भएको छ । एमाले उपाध्यष विष्णु पौडेलका अनुसार आजै साझसम्म मन्त्रिपरिषद विस्तार गर्ने उदेश्यले शक्ति बाँडफाँड भएको हो ।दलहरुबीच भएको सहमति अनुसार अर्थ मन्त्रालय मोअ‍ोवादीको भागमा परेको छ । माओवादीले वर्षमान पुनलाई अर्थमन्त्रि बनाउने निश्चित भईसकेको छ । यस्तै मन्त्रालय बाँडफाँड कै क्रममा रासपाले...

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर
ECONOMY& POLITICS

कांग्रेसको ‘प्रधानमन्त्री अफर’ एमालेद्वारा अस्वीकार, माधव नेपाललाई पनि उस्तै अफर

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ।  कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो ।  मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए...

देउवाले गरे केपी ओलीलाई  प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?
ECONOMY& POLITICS

देउवाले गरे केपी ओलीलाई प्रधानमन्त्रीको अफर, नयाँ गठबन्धन भत्काउने अभियानमा अरु को-को ?

काठमाण्डौ । नेपाली कांग्रेसले एमालेसहित चार दलको संलग्नतामा बनेको नयाँ सत्ता समीकरण भत्काउने खेल सुरु गरेको छ ।  प्रतिनिधिसभाको तेश्रो शक्ति भएर पनि माओवादी केन्द्रले सत्तामा लगातार हालीमुहाली गरेको निश्कर्षसहित कांग्रेसका शीर्ष नेताहरु नै नयाँ सत्ता गठबन्धन भत्काउने खेलमा सक्रिय भएका हुन् ।  यो क्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो राति नयाँ गठबन्धनको...

सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी
ECONOMY& POLITICS

सुरु भयो सत्ताको फोहोरी खेल: कांग्रेसबाट रविलाई प्रधानमन्त्रीको अफर आएको रास्वपाको दाबी

काठमाण्डौ । एमालेसहितका दलहरुको सहभागितामा बनेको नयाँ सत्ता गठबन्धनले पूर्णता नपाउँदै सत्ताबाट विमुख नेपाली कांगे्रसले खेल्न थालेको आरोप लागेको छ ।  केन्द्रीय कार्यदलको आजको बैठकबाट प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको कांग्रेसले नयाँ सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न
OTHERS

जुनियर तथा युवा रेडक्रसको ५९ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ सम्पन्न

काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९ औंं स्थापना दिवस ‘विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तकृतः जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा’भन्ने मूलनाराका साथ देश व्यापी रूपमा मनाइएको छ ।यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअलरूपमा सहभागिता...

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट
ECONOMY& POLITICS

गृह र अर्थका कारण गठबन्धनमा रडाको: रवि नछाड्ने मूडमा, माओवादीकै पनि इन्ट्रेस्ट

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता समीकरण बनेसँगै मन्त्रालय भागबण्डाको विषयलाई लिएर दलहरुबीच रडाको मच्चिएको छ ।  आकर्षक(मालदार) मन्त्रालयमा गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी पेश गरेपछि रडाको मच्चिएको हो ।  विशेष गरी गृह र अर्थ मन्त्रालय कसले लिने भन्ने विषयमा दलहरुबीच विवाद देखिएको छ ।  गठबन्धनका प्रमुख तीन घटक नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.