ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाबाट शनिबार सम्पन्न भयो। सभाबाट एसोसिएसनको नयाँ अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७) का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन्। दिनभरको रस्साकस्सीपछि चुनावी मतपरिणामबाट प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै सापकोटा एसोसिएसनको नयाँ अध्यक्षमा निर्वाचित भए। प्रस्तुत छ,...

