अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन
काठमाण्डौ । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा अन्नपूर्ण न्यूरो हस्पिटलमा चैत ९ गते उनको निधन भएको हो ।
TRENDING
काठमाण्डौ । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा अन्नपूर्ण न्यूरो हस्पिटलमा चैत ९ गते उनको निधन भएको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले बढ्दो मागको कारण फागुन महिनामा तीन महिना यताकै उच्च ग्यास आयात गरेको छ । उपभोक्ताले सहजै ग्यास नपाएको गुनासोपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरी फागुन महिनामा ग्यास आयात ह्वात्तै बढाएको हो ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार बालुवाटारमा शिष्टाचार भेट गर्दै सरकारका हालसम्मका निर्णयप्रति आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्।प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा लामिछानेले कार्की नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक उपलब्धि भन्दै बधाइ ज्ञापन गरे।...
काठमाण्डौ । आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विभिन्न कलेजहरुमा वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै...
काठमाण्डौ । पश्चिम एसियाली मुलुकमा भइरहेको द्धन्द्धका कारण नेपालका पाइप उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । हाइडेन्सीटी पोलिथिन पाईप म्यानुफेक्चर्स एसोसियसन अफ नेपाल (एचडीपी पाइप उत्पादक संघ)ले एक विज्ञप्ति जारी गर्दै कच्चा पदार्थको ढुवानी अवरुद्ध भइरहेको र हाल केही उद्योगहरुमा कच्चा पदार्थको मौज्दात शुन्य भएकाले उद्योग नै बन्द रहेको जनाएको छ । विश्वव्यापी...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको दुई तिहाइ नजिकको स्पष्ट जनादेशलाई आधार बनाएर नयाँ सरकार निर्माणको तयारी गरिरहेको छ। यस क्रममा पार्टीले विगतका सरकारहरूबाट राजनीतिक प्रभाव र पहुँचका आधारमा गरिएका नियुक्तिहरूलाई लिएर गम्भीर प्रश्न उठाएको छ।रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, पुराना...
काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँ घटेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीको कार्यकाल थप गरिएको छ ।
काठमाण्डौ । आज देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । त्यस्तै, देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र...
काठमाडौं । आज (चैत ७ गते, शनिबार) देशका अधिकांश क्षेत्रमा मौसम बदली भई वर्षा, चट्याङ र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ।
काठमाडौं । देशभर विकसित प्रतिकूल मौसमका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्। जोखिमपूर्ण मौसम अवस्थाका कारण कतिपय उडान डाइभर्ट गरिएका छन् भने केही जहाजहरू गन्तव्यमा अवतरण गर्न नसकी पुनः फर्काइएका छन्।
काठमाडौं । बागमती प्रदेशमा पछिल्लो एक घण्टामा व्यापक वर्षा मापन गरिएको छ। ताजा मौसम अपडेट अनुसार काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोमा दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने मूल नाराका साथ चैत ८ गतेसम्म मेला सञ्चालन हुनेछ । चैत ५ गते (बिहीबार) देखि सुरु भएको मेलाको पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँ...
काठमाण्डौ । हर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ परेको छ । इरानले हर्मुजबाट एक नेपालीलाई पक्राउ गरि नियन्त्रणमा लिएको खुलेको छ ।
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।यसबाट रोजगारीको आकांक्षा राख्ने पेसाकर्मी र अग्रणी रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क निर्माण गर्ने ऐतिहासिक उपलब्धि हासिल भएको छ । यो कार्यक्रम रोजगारीको लागि आवश्यक योग्यता अभिवृद्धि गर्ने, उद्योग र शैक्षिक संस्थाबीचको सहकार्य सुदृढ बनाउने,...
काठमाण्डौ । यूएईमा सामाजिक संजालमा अफवाह फैलाएको आरोपमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच भएको युद्धपछि इरानले युएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आइरहेको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।
काठमाण्डौ । खाडी मुलुकहरूमा बढ्दो असुरक्षाबीच स्वदेश फर्किन चाहने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। विभिन्न खाडी राष्ट्रमा कार्यरत नेपालीहरूले आफूलाई असुरक्षित महसुस गर्दै नेपाल फर्काइदिन आग्रह गर्ने क्रम तीव्र बनेको हो।
मुम्बई । आदित्य धर निर्देशित ब्लकबस्टर फिल्म 'धुरंधर २: द रिभेन्ज' (Dhurandhar: The Revenge) ले रिलिजको पहिलो दिनमै इतिहास रचेको छ। फिल्मले विश्वव्यापी बक्स अफिसमा २०० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको छ, जसमा एडभान्स बुकिङ र ओपनिङ डेको आँकडा समावेश छन्। यो रणवीर सिंह अभिनीत फिल्मले शाहरुख खानको 'जवान' को रेकर्ड तोडेको बताइएको छ र यो हिंदी सिनेमाको सबैभन्दा ठूलो ओपनिङमध्ये एक बनेको छ।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ बहुमत नजिकको जित हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको अन्तिम तयारीमा जुटेको छ। पार्टीभित्रको तीव्र आन्तरिक छलफलपछि वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ । निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष मतपरिणाम बुझाएलगत्तै रास्वपाका शीर्ष नेताहरू सक्रिय रूपमा सरकार...
काठमाण्डौ । साउदी अरबका अधिकारीहरुले अप्रिलको अन्त्यसम्म तेलको मूल्य प्रतिब्यारेल १८० डलरसम्म पुग्न सक्ने आकलन गरेका छन् । होर्मुज स्ट्रेटमा अवरोध सिर्जना हुँदा अप्रिलको अन्त्यसम्म पनि अवरोध कायम नै रहे तेलको मूल्य बढ्न सक्ने संकेत व्यक्त गरिएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.