सोमबार, जेष्ठ ४,२०८३ 08:42:19
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:42:19
भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
ECONOMY& POLITICS

भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।  नगरकोटस्थित नगरकोट सनसाइन होटलको हलमा एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघको ३६ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट रोशनीमैयाँ धौबन्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै आगामी दुई वर्षे कार्यकालको लागि नीति तथा कार्यक्रम पहिचानका निम्ति...

सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
ECONOMY& POLITICS

सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन

काठमाण्डौ । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको मस्यौदा लेखन समिति गठन भएको छ । अर्थमन्त्री वर्षमान पुनले शर्माको नेतृत्वमा आगामी बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।    राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा आज गठन भएको ६ सदस्यीय समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र...

ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’कार्यक्रमको आयोजना
NEWS

ब्रिटिस कलेजद्वारा अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’कार्यक्रमको आयोजना

काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीले यूकेस्थित आफ्नो साझेदार संस्था लिड्स बेकेट युनिभर्सिटी (एलबीयू)का विद्यार्थीहरुलाई स्वागत गर्दै बिभिन्न कार्यक्रमको आयोजना गरेर कार्यक्रम सम्पन्न गरेको हो ।मार्च २५ देखि २९ सम्म भएको कार्यक्रममा एलबीयूका...

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल
OTHERS

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाण्डौ । काठमाण्डौको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी अन्तर्गत मनास्लु स्कुलका विद्यार्थीहरूलाई डिजिटल शिक्षाका अग्रणी संस्था एनसीसी एजुकेशन, युकेको विश्वस्तरीय कम्प्युटर पाठ्यक्रममा पहुँच प्रदान गरिनेछ । दुवै संस्थाले आज एक कार्यक्रमका बीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  मनास्लु स्कुलले प्रगतिशील शिक्षा...

देशको अर्थतन्त्र संकटमा छैन, अवस्थामा सुधार आईसक्योः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

देशको अर्थतन्त्र संकटमा छैन, अवस्थामा सुधार आईसक्योः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले निर्माण व्यवसायी महासंघको हेटौंडामा आजदेखि सुरु भएको २५ औं साधारण सभाको उद्घाटन समारोहमा सम्बोधन गर्दै यस्तो बताएका  हुन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले अघिल्लो वर्ष सोहि अवधिमा अर्थतन्त्र कमजोर रहेको र अहिले क्रमिक रुपमा सुधार भईरहेको बताएका...

पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु
ECONOMY& POLITICS

पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाण्डौ । पाटन मल्टिपल क्याम्पसको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४ (एफआईसीई २०२४) शुक्रबारसम्म चल्नेछ ।क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट...

संसदको पर्यटन समिति र महासंघबीच छलफल, नेपाललाई पर्यटकीय गन्तव्य बनाउन नीतिगत सुधार गरिने
TOURISM

संसदको पर्यटन समिति र महासंघबीच छलफल, नेपाललाई पर्यटकीय गन्तव्य बनाउन नीतिगत सुधार गरिने

काठमाण्डौ । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष माननीय राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएरअघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उक्त समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो...

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ को उद्घाटन प्रधानमन्त्रीले गर्ने
ECONOMY& POLITICS

अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ को उद्घाटन प्रधानमन्त्रीले गर्ने

काठमाण्डौ । अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ भोली चैत १६ गतेदेखि सुरु हुन लागेको छ। उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल(एफवीन)ले आयोजना गरेको यो मेला प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्न लागेका हुन।उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवृद्धन र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्न...

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै १००० विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको...

एसईई परीक्षा आजदेखि  सुरु,५ लाख बढी विद्यार्थी  सहभागी हुँदै
NEWS

एसईई परीक्षा आजदेखि सुरु,५ लाख बढी विद्यार्थी सहभागी हुँदै

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुने भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुदैछन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।  

नेपालमा थपिए ४ वटा पाँचतारे होटल
TOURISM

नेपालमा थपिए ४ वटा पाँचतारे होटल

काठमाण्डौ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच  तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।  भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास...

लोडसेडिङ हुने हल्ला निराधार: ऊर्जामन्त्री बस्नेत
ECONOMY& POLITICS

लोडसेडिङ हुने हल्ला निराधार: ऊर्जामन्त्री बस्नेत

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला निराधार भएको बताएका छन्। मन्त्री बूतेतले आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै यस्तो बताएका हुन् । ऊर्जामन्त्री बस्नेतले मिडियामा लोडसेडिङ हुने भनेर आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।  

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस
ECONOMY& POLITICS

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्दै पाटन मल्टिपल क्याम्पस

काठमाण्डौ । । पाटन मल्टिपल क्याम्पसले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुईदिनसम्म चल्नेछ ।सम्मेलनको नेतृत्व क्याम्पसको अर्थशास्त्र विभागले गदै छ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन...

अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन
ECONOMY& POLITICS

अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन

काठमाण्डौ । अर्थमन्त्रालयभित्र व्यापक फेरबदल भएको छ । अर्थमन्त्री वर्षमान  पुनले अर्थमन्त्रालयमा राजस्व विभाग र भन्सार विभागको महानिर्देशकहरु परिवर्तन गरेका छन् ।  यसका साथै अर्थमन्त्री पुनले महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन् ।  जस अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा  शिवलाल तिवारी नियुक्त भएका छन् । र भन्सार विभागको महानिर्देशकमा  ढुण्डीप्रसाद...

आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग
OTHERS

आइसीएफसी फाइनान्सद्वारा विभिन्न प्रदेशका लागि कर्मचारी माग

काठमाण्डौ । आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रमुख,मानव संशासन अफिसर र सहायक स्तरका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले बागमती,गण्डकी,लुम्बिनी र कोशी प्रदेशका लागि शाखा प्रमुख माग गरेको छ । यो पदका लागि वाणिज्यशास्त्रमा स्नातक गरेको हुनुपर्नेछ । आवेदकको उमेर ४० वर्ष नकटेको र बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको...

दुई महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशकको सरूवा, अर्थमा तीन सहसचिव नियुक्त
ECONOMY& POLITICS

दुई महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशकको सरूवा, अर्थमा तीन सहसचिव नियुक्त

काठमाण्डौ । आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उप महानिर्देशक अर्जुनप्रसाद भट्टराईलाई सरकारले सरूवा गरेको छ। चैत ८ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट बराल र भट्टराईलाई सुरूवा गरिएको हो। बराललाई वन तथा वातावरण मन्त्रालयमा सरूवा गरिएको हो ।  महानिर्देशक बरारलाई दुई महिना नबित्दै सुरुवा गरिएको छ । उनलाई गत माघ १९ गतेको निर्णयबाट आन्तरिक राजस्व विभागको...

राष्ट्रिय प्रसारण लाईनमा जोडियो ९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजना
NEWS

राष्ट्रिय प्रसारण लाईनमा जोडियो ९.७ मेगावाटको माथिल्लो इङवा जलविद्युत आयोजना

काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार  राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा...

नेपालका ४३ विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन
OTHERS

नेपालका ४३ विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

काठमाण्डौ । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा सञ्चालित परीक्षाको श्रृंखलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएकको हो ।  नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको...

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम
NEWS

वित्तीय शिक्षा अभिवृद्धिका लागि आरविवि मर्चेन्ट बैंकिङले आयोजना गर्‍यो सचेतनामूलक कार्यक्रम

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।  उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट...

घट्यो ‘कालो सुन’को निर्यात, ८ महिनामा ११% ले कम
NEWS

घट्यो ‘कालो सुन’को निर्यात, ८ महिनामा ११% ले कम

काठमाण्डौ । कालो सुन भनेर चिनिने अलैंचीको निर्यात घटेको छ । आठ महिनाको अवधिमा ५ अर्ब रुपैयाँ बढीको अलैंची निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ८ महिनाको अवधिमा देशबाट ५ अर्ब १७ करोड ४५ लाख रुपैयाँबरारबको अलैंची नियार्त भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.