एमालेलाई ठूलो राजनीतिक क्षति, ४९ स्थानमा जमानत जफत
TRENDING
काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खर्च भएको विवरण गौतमले निर्वाचन आयोगमा पेश गरेकी हुन् । सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता...
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन ‘रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ ।डिजाइन र बनावटस : नोट 15 5G तीन आकर्षक रंग (ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर...
काठमाण्डौ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै २९ सय उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनमा कुल २ हजार ८९० जनाको जमानत जफत भएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचनमा उम्मेदवारले कानून बमोजिम निश्चित जमानत (धरौटी) रकम राख्नुपर्ने व्यवस्था रहेकोमा करिब ३ हजार उम्मेदवारले धरौटी जोगाउन नसकेका हुन् ।
काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचननको समातुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुई तिहाईको सरकार बनाउन झण्डै दुई सिटको अभाव देखिने भएको छ । आगामी संसदको सम्भावित अंकगणित गर्दा रास्वपाले प्रत्यक्षतर्फ जितेको १२५ सिट र समानुपातिकतर्फको मतको आधारमा पाउन सक्ने ५७ सिट गरी रास्वपाले कुल १८२ सिट पाउने देखिएको छ, तर निर्वाचन आयोगले सिट...
काठमाण्डौ । फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । निर्वाचन आयोगका अनुसार पुरानै ५ वटा दल र एउटा नयाँ दल गरी ६ वटा दलले राष्ट्रिय दलको रुपमा मान्यता पाएको हो । जसमा सबैभन्दा बढी सिट प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुरानै दल...
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्च सार्वजनिक गरेका छन् । प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवार रहेका लामिछानेले चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । विवरणअनुसार उनले कुल ९ लाख ८९ लाख ९८७ रुपैयाँ खर्च गरेका छन् । जसमा सबैभन्दा बढी यातायात तथा इन्धनमा खर्च गरेका छन् । यस्तो शिर्षकमा उनले २ लाख...
काठमाण्डौ । डोल्मा इम्प्याक्ट फण्डलाई गैरकानूनी कर छुट, केही व्यापारिक घरानालाई मनलागी अरबौंको कर छुट, यूरो ६ मापदण्ड लागू भइसकेको अवस्थामा निश्चित घरानाको फाइदाका लागि थोत्रा गाडी आयातमा गरेको चलखेल, आफू अन्तर्गतका निकायमा चलेको खुलेआम भ्रष्टाचार नियन्त्रणमा असफलता लगायत थुप्रै विषयको विवादमा फसेका अर्थमन्त्री डा. रामेश्वर खनालले अब बन्ने सरकारमा समेत दोहोरिने खेल...
काठमाण्डौ । समानुपातिकतर्फको मत गणना लभगभ सकिनै लागेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेकोमा हालसम्म १ करोड ठ लाख ३२ हजार ९३२ मतगणना सम्पन्न भइसकेका छ । अब डेढ लाख मतगणना हुन बाँकी छ । मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ ला ३६ हजार ६७४ मत प्राप्त गरेको छ ।
काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीको सम्पत्ति एक वर्षको अवधिमा उल्लेखनीय रूपमा बढेको छ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार सन् २०२५ मा २ अर्ब डलर रहेको उनको कुल सम्पत्ति सन् २०२६ मा बढेर २.१ अर्ब डलर पुगेको छ। यसरी एक वर्षमै उनको सम्पत्ति १० करोड अमेरिकी डलरले वृद्धि भएको देखिन्छ।
काठमाण्डौ । राष्ट्रपति बन्ने चर्चा चुलिँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गर्दैछन् ।उनको सचिवालयका अनुसार, भोलि बुधबार उनी नयाँ दिल्ली जान लागेका हुन् । त्यहाँ भारत मण्डपममा मार्च १२, १३ र १४ तारिखमा आयोजना हुने ‘NEXT २०२६’ ग्लोबल समिटमा ‘गेस्ट अफ अनर’ का रूपमा सहभागी हुन उनी भारत पुग्न लागेका हुन् ।
काठमाण्डौ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा आफ्नो चुनावी सार्वजनिक गरेका छन् । पौडेलले रुपन्देही–२ बाट उम्मेदवार हुँदा गरेको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका हुन् । विवरणमा उनले २८ लाख ७ हजार १०० रुपैयाँ खर्च गरेको देखिएको छ । पौडेलले निर्वाचन प्रचार–प्रसार, सवारी साधन प्रयोग, छपाइ तथा विभिन्न...
काठमाण्डौ । खाना पकाउने ग्यासको अभाव खड्किदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले ग्यासको अनुचित मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गर्नेलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
काठमाण्डौ । काठमाडौँ उपत्यकामा पछिल्लो समय वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार हाल काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १८६ पुगेको छ, जुन “Unhealthy” अर्थात् स्वास्थ्यका लागि हानिकारक श्रेणीमा पर्दछ। यस्तो अवस्थामा सामान्य व्यक्तिलाई समेत स्वास्थ्य समस्या देखिन सक्ने र बालबालिका, वृद्ध तथा दीर्घरोगीहरूका लागि जोखिम...
काठमाण्डौ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर फेरि चिन्ताजनक अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir को पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका प्रमुख सहरहरूमध्ये दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ।सो सूचकांकअनुसार भारतको दिल्ली पहिलो स्थानमा रहेको छ जहाँ AQI २१४ मापन गरिएको छ। त्यसपछि काठमाडौँमा AQI १८६ पुगेको देखिएको छ, जुन “Unhealthy” अर्थात्...
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको गरेको छ । यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।प्रति राइड अधिकतम...
काठमाण्डौ । स्टन्टबाज र लोकप्रियतामा विश्वास गर्ने अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सरकार नबन्दै नयाँ रातो पासपोर्ट(कुटनीतिक राहदानी) फिर्ता गरेका छन् । अर्थमन्त्रीमा नियुक्ति भएलगत्तै थुप्र्रै स्टन्टहरु गरेर चर्चामा आएका र अर्थमन्त्रीको रुपमा ६ महिने कार्यकालमा प्रणालीमा उल्लेख्य सुधारको काम गर्न नसकी विवादै विवादमा मुछिएका डा. खनालले चुनावपछि नयाँ सरकार बन्ने...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ५० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार कुल १ करोड ४ लाख ३८ हजार ५७० मत गणना भएकोमा रास्वपाले मात्रै ५० लाख ११ हजार ८९१ मत प्राप्त गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.