शनिबार, असार २०,२०८३ 06:20:24
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:20:24
सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिनका लागि बन्द
NEWS

सिस्नेरी–दक्षिणकाली सडकखण्ड १२ दिनका लागि बन्द

काठमाण्डौ । सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि १२ दिनका लागि बन्द गरिएको छ । यो खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र हुन लागेकाले यातायात सञ्चालनमा असोज १९ गतेसम्म रोक लगाइएको हो ।उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न सकिनेछ ।  

हरियो लसुनको मूल्य ४५% ले घट्यो, रातो आलु र तिते करेलाको भने बढ्यो
NEWS

हरियो लसुनको मूल्य ४५% ले घट्यो, रातो आलु र तिते करेलाको भने बढ्यो

काठमाण्डौ । हरियो लसुनको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो लसुनको मूल्य ४५ प्रतिशतले घटेको छ ।  अघिल्लो दिन प्रतिकेजी औषत मूल्य ३२६ रुपैयाँ रहेको हरियो लसुनको औषत मूल्य घटेर १७६ रुपैयाँ पुगेको छ । यस्तै आज हरियो धनियाको मूल्य पनि ३० प्रतिशतले घटेर प्रतिकेजी औषत मूल्य ९५ रुपैयाँ पुगेको छ ।  

घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा पनि १९.४२% को गिरावट
NEWS

घट्यो घरजग्गा कारोबार, राजश्व संकलनमा पनि १९.४२% को गिरावट

काठमाण्डौ । चालु आर्थिक वर्षको भदौ महिनामा १ लाख १५ हजार ६४२ वटा घरजग्गा कारोबार भएको छ । यो संख्या गत साउनको तुलनामा कम हो ।  साउनमा १ लाख २७ हजार २०६ वटा कारोबार भएको थियो ।  यस्तै भदौ  महिनामा घरजग्गा कारोबारबाट प्राप्त हुने राजश्व समेत घटेको छ । भदौ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ९ करोड २ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन गत साउन महिनाको तुलनामा १९.४२...

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद
NEWS

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा पूर्वसचिव ठाकुरसहित ४ जनालाई ८ वर्ष कैद

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएकालाई विशेष अदालतले सजाय ताकेको छ । अदालतले ३ कम्पनी र ४ व्यक्तिलाई सजाय निर्धारण गरेको हो ।अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ ।

नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने विश्वकै अग्रणी देशः प्रधानमन्त्री ओली
ECONOMY& POLITICS

नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध गर्ने विश्वकै अग्रणी देशः प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सीसायुक्त पेट्रोलको प्रयोगमा प्रतिबन्ध लगाएर विश्वकै अग्रणी देश बनेको बताएका छन् । युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उक्त अवसरमा उनले सीसाको असरबाट बालबालिका, गर्भवती महिला, र अन्य संवेदनशील समूहहरूलाई...

देशभर अझै मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षा हुने
NEWS

देशभर अझै मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।  

उद्यमी शिखर सम्मेलन नेपाल २०२४ आयोजना हुने, एप्याक क्षेत्रका लगानीकर्ता र उद्यमीहरूलाई जोडिने
NEWS

उद्यमी शिखर सम्मेलन नेपाल २०२४ आयोजना हुने, एप्याक क्षेत्रका लगानीकर्ता र उद्यमीहरूलाई जोडिने

काठमाण्डौ । प्राविधिक कम्पनी स्विभ्ट र सह–आयोजक इन्भेस्टियाले उद्यमी शिखर सम्मेलन नेपाल २०२४  घोषणा गरेको छ । यो सम्मेलन असोज १९ गते काठमाण्डौमा रहेको सोल्टी होटेलमा आयोजना हुनेछ। यो प्रतिष्ठित कार्यक्रमले भेन्चर क्यापिटालिस्ट एन्जल लगानीकर्ता, वित्तीय संस्थाहरू, व्यवसायिक नेताहरू, र उद्यमशीलता समुदायलाई एप्याक क्षेत्रभर बाट जोड्ने उद्देश्य राखेको छ । जसले नेपालका...

नेपाली किसानहरूलाई लाभान्वित गर्न अमेरिकाद्वारा २१ मिलियन डलरको परियोजना घोषणा
ECONOMY& POLITICS

नेपाली किसानहरूलाई लाभान्वित गर्न अमेरिकाद्वारा २१ मिलियन डलरको परियोजना घोषणा

काठमाण्डौ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको ‘युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिंग परियोजना, गभरमेन्ट टु गभरमेन्ट’ को आज घोषणा गरेको छ। कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी ( नेपाल कन्ट्री प्लान २०२४÷२०२८ को पनि उद्घाटन गरिएको थियो ।...

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात
TOURISM

भविष्यका पर्यटन जनशक्तिलाई सशक्त बनाउने कार्यक्रमको सुरुवात

काठमाण्डौ । नेपाल पर्यटन व्यवसायीहरूको आगामी पुस्तालाई वर्तमानसँग अभ्यस्त गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आज एउटा पहलको शुभारम्भ गरेको छ।नेपाल पर्यटनबोर्डको सभाकक्षमा आयोजना गरिएको "Empowering Future Tourism Leaders: Sharing Knowledge & Growth" शीर्षकको मासिक शृङ्खलाको उट्घाटन सत्रमा शुभश्री कलेज अफ म्यानेजमेन्टको ब्याचलर अफ होटल म्यानेजमेन्ट कार्यक्रमका ६५ विद्यार्थीहरू सहभागी थिए।

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी
NEWS

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ- मन्त्री अधिकारी

काठमाण्डौ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताएका छन् ।  नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले सोमबार मन्त्री अधिकारीलाई बुझाएको ४ बुँदे ध्यानाकषर्ण पत्र बुझदै मन्त्री अधिकारीले उत्पीडित दलित समुदायको हकहित र पाउनु पर्ने अधिकार प्राप्तीका लागि आफुले पहल गर्ने...

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न ढकालको आह्वान
ECONOMY& POLITICS

साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न ढकालको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन् ।  एशियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले  समावेशी...

रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै
TOURISM

रोयल ट्युलिपले १८० करोड रुपैयाँमा बुढानिलकण्ठमा लक्जरी रिसोर्ट स्थापना गर्दै

काठमाण्डौ । लूव्र होटल्स ग्रुपले काठमाण्डौको बुढानिलकण्ठमा पहिलो रिसार्ट स्थापना गरेर काठमाण्डौमा आफ्नो डेब्यु गर्ने भएको छ । क्लासिक भ्यू रिसोर्ट लिमिटेडले विकास गरेको यो परियोजना दक्षिण एशियामा सारोवर होटल्सले व्यवस्थापन गर्नेछ। यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने विश्वास कम्पनीले लिएको छ ।  यो परियोजनाको नेतृत्व...

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल
ECONOMY& POLITICS

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता, ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका दुईबीच आज भेटवार्ता भएको हो ।  ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो । उक्त भेटवार्ताका...

आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने
NEWS

आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने

काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।  आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी...

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?
NEWS

रवि लामिछानेलाई पक्राउ गर्न अदालतको आदेश, आजै पक्राउ पर्ने सम्भावना कति ?

काठमाण्डौ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समितिबाट दोषी देखिई कारबाहीको सिफारिसमा परेका रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाइ पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीलाई अदालतले रवि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा
NEWS

रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन, साझेदार नियन्त्रणमा

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ ।  प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि काठमाण्डौको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी सभापति पक्राउ पर्ने खबर पाएलगत्तै उपत्यकामा रहेका कार्यकर्ताहरुलाई आकस्मिक रुपमा पार्टी कार्यालयमा भेला हुन भनिएको...

गृहमन्त्रीले दिए सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन
ECONOMY& POLITICS

गृहमन्त्रीले दिए सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन

काठमाण्डौ । गृहमन्त्रीले रमेश लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
NEWS

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

काठमाण्डौ । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

पक्राउ परे दुर्गा प्रसाईं
ECONOMY& POLITICS

पक्राउ परे दुर्गा प्रसाईं

काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गत आइतबार प्रहरीले पक्राउ गरेको हो ।  उनलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरेको छ । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’
NEWS

‘सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष’

काठमाण्डौ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएका छन् । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्  ।  उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक भएको बताउँदै सामाजिक सुरक्षाका कार्यक्रम राम्रो भएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.