समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनालाई दिइयो
काठमाण्डौ । लामो समयदेखि रोकिएको समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया सरकारले औपचारिक रूपमा सुरु गरेको छ। प्रारम्भिक चरणमा तीन वटा सहकारीका साना बचतकर्तालाई लक्षित गर्दै रकम फिर्ता गरिएको छ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन कुल ३७८ जना बचतकर्तालाई रकम भुक्तानी गरिएको हो। तीमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका...

