मंगलवार, बैशाख २२,२०८३ 08:01:59
Bizshala
  • मंगलवार, बैशाख २२,२०८३ 08:01:59
'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'
BIZ-TALK

'ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ'

-सरस्वती कटुवालकाठमाण्डौ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ । यिनै कारणले आर्थिक गतिविधिमा संकुचन आउँदा अवस्था अझै भयावह पो हुने हो कि भन्ने पिरलो समेत बढिरहेको छ । रियल स्टेटमा आएको मन्दी, सेयर बजारमा...

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'
BIZ-TALK

'नयाँ वर्ष उत्साह लिएर आउँछ, ब्याजदर १ प्रतिशत बिन्दुसम्म घट्नसक्छ'

गणेशराज पोखरेल, सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हुन् । पहिलो कार्यकालको शानदार सफलतापछि दोश्रो कार्यकालका लागि पनि उनैलाई निरन्तरता दिने बैंक सञ्चालक समितिको निर्णयपछि उनले गत आइतबारदेखि दोश्रो कार्यकालको सुरुवात गरेका छन् । पहिलो कार्यकालमा सिटिजन्स बैंकमा आमूल सुधार गरेका उनले दोश्रो कार्यकालमा पनि बैंकलाई निकै माथि उठाउने योजना बनाएका छन् ।...

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’
BIZ-TALK

तुलसीराम ढकाल भन्छन्-‘अमेरिकामा बैंक डुब्दैमा नेपाललाई कुनै असर गर्दैन’

– प्रकाश न्यौपानेकाठमाण्डौ । अमेरिकामा धमाधम बैंकहरु डुब्न थालेपछि विश्व बजारमा हलचल मच्चिरहेको छ। अहिले विश्वभर चासोको विषय नै अमेरिकी बैंकिङ सेक्टर बनेको छ। विश्वकै ठूलो अर्थतन्त्रको बैंकिङ सेक्टरमा देखिएको समस्याले मन्दीको त्रास पनि उत्तिकै बढेको छ। रुस–युक्रेन युद्ध निम्त्याइरहेको मन्दीलाई अमेरिकाको बैंकिङ सेक्टरमा परेको प्रभावले थप बल पुगिरहेको विश्व बजारका...

ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’
BIZ-TALK

ब्रोकरका नयाँ अध्यक्ष भन्छन्-‘सेटलमेन्ट ग्यारेन्टी फन्डलगायत नयाँ प्रडक्ट ल्याउने कोसिस गर्छु’

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाबाट शनिबार सम्पन्न भयो। सभाबाट एसोसिएसनको नयाँ अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७) का सञ्चालक धर्मराज सापकोटा निर्वाचित भएका छन्। दिनभरको रस्साकस्सीपछि चुनावी मतपरिणामबाट प्रतिद्वन्द्वी गुणनिधि भुसाललाई पराजित गर्दै सापकोटा एसोसिएसनको नयाँ अध्यक्षमा निर्वाचित भए। प्रस्तुत छ,...

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’
BIZ-TALK

‘बैंकहरुले सामूहिक रुपमा एफएनसीसीआई छाड्न सक्छन्’

- राजेश उपाध्याय (उपाध्यक्ष)-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा (अध्यक्ष)-महालक्ष्मी विकास बैंकमहालक्ष्मी विकास बैंकको वित्तीय अवस्था कस्तो छ ?- महालक्ष्मी विकास बैंकको वित्तीय अवस्था प्रत्येक वर्ष सुदृढ हुँदै गइरहेको छ। हामीले बैंकलाई भित्रैदेखि सुधार गरेर लगिरहेको छौँ। पहिला कर्जामा समस्या हुन्थ्यो। अहिले त्यसलाई धेरै सुधार गरिसकेको छौँ। अहिले विभिन्न...

साउदी, अमेरिका र भारतको रेल-पोर्ट प्लानले चीनलाई कति चुनौती दिन सक्छ ?
GLOBAL ECONOMY

साउदी, अमेरिका र भारतको रेल-पोर्ट प्लानले चीनलाई कति चुनौती दिन सक्छ ?

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार अमेरिका, साउदी अरेबिया र युरोपेली देशका नेताहरुसँगै दिल्लीमा ‘इन्डिया–मिडिल इस्ट–युरोप आर्थिक करिडोर’को उद्घाटन गरेका छन्। भारतदेखि अमेरिका, युरोपदेखि मध्यपूर्वसम्मका नेताहरुले यसलाई ऐतिहासिक सम्झौता भनेका छन्।अमेरिकी राष्ट्रपति बाइडेनले यसलाई मध्यपूर्वमा समृद्धि ल्याउने सम्झौता भनेका छन्। उनले दुई...

तीन महिनामा २५%ले बढ्यो कच्चा तेलको भाउ, उत्पादन कटौतीको निर्णयले थप बढ्ने संकेत
GLOBAL ECONOMY

तीन महिनामा २५%ले बढ्यो कच्चा तेलको भाउ, उत्पादन कटौतीको निर्णयले थप बढ्ने संकेत

काठमाण्डौ । गत साता रुस र साउदी अरबले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ। गत साताको अन्तिम कारोबार दिन पनि कच्चा तेलको भाउ ०.७३ डलर अर्थात ०.८१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.६५ डलरमा बन्द भएको छ। गत जुनदेखि कच्चा तुलको मूल्य करिब २५ प्रतिशतले बढेको छ। तेल उत्पादन कटौतीको निर्णय भाउ अझै बढ्न सक्ने संकेत गरेको छ। जुनमा...

आम्दानी व्यवस्थापनमा विश्वकै लोकप्रिय यो सूत्र अपनाउनू, जीवनमा हुनेछैन पैसाको कमी !
FINANCIAL TIPS

आम्दानी व्यवस्थापनमा विश्वकै लोकप्रिय यो सूत्र अपनाउनू, जीवनमा हुनेछैन पैसाको कमी !

काठमाण्डौ । यहाँ थोरै व्यक्तिहरू छन्, जसले धेरै पैसा कमाउँछन्, तर तिनीहरूको पैसा धेरै छिटो खर्च हुन्छ र तिनीहरूको सम्पूर्ण बजेट गडबड हुन्छ। यसको सबैभन्दा ठूलो कारण भनेको उनीहरूलाई पैसाको सही व्यवस्थापन कसरी गर्ने भन्ने थाहा नहुनु हो। कति पैसा कहाँ खर्च गर्ने र कति बचत गर्ने र लगानी गर्ने भन्ने बारे सही रणनीति बनाउनु भयो भने तपाईका सबै आवश्यकता पूरा हुनेछन् र भविष्यका लागि...

एकरातको भाडा १६ लाख, भारतको सबैभन्दा विलासी कोठा, जहाँ बाइडेन बस्नेछन्
GLOBAL ECONOMY

एकरातको भाडा १६ लाख, भारतको सबैभन्दा विलासी कोठा, जहाँ बाइडेन बस्नेछन्

काठमाण्डौ । जी ट्वान्टी(G-20) देशहरूको शिखर सम्मेलन दिल्लीमा हुँदैछ। यसमा अमेरिका, जापान, चीन, बेलायत, क्यानडालगायत धेरै देशका नेताहरुको सहभागिता रहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन आज(शुक्रबार) साँझ नयाँ दिल्ली पुगेका छन् । उनीहरुको बस्ने व्यवस्था दिल्लीको सबैभन्दा विलासी होटल आईटीसी मौर्यमा गरिएको छ । अमेरिकी राष्ट्रपतिलाई होटलको चाणक्य सुइटमा राखिनेछ । यो सुइट सन्...

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय
ECONOMY& POLITICS

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय

काठमाण्डौ । सरकारले विभिन्न ४ मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।यसैगरी सरकारले संस्कृति,...

चीनमा आइफोन प्रतिबन्धः दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयरभाउ
GLOBAL ECONOMY

चीनमा आइफोन प्रतिबन्धः दुई दिनमा झन्डै ६%ले घट्यो एप्पलको सेयरभाउ

काठमाण्डौ । चीनमा सरकारी कर्मचारीले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको खबर आएपछि एप्पलको सेयरभाउमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। पछिल्लो दुई दिनमा कम्पनीको सेयर करिब ६ प्रतिशतले घटेको छ। एप्पलको सेयरभाउ बिहीबार ५.३५ डलर अर्थात २.९२ प्रतिशतले घटेर १७७.५६ डलरमा बन्द भएको छ। एप्पलको तेस्रो ठूलो बजार चीन हो। गत वर्षको कुल आम्दानी ३९४ बिलियन डलरमा चीनको हिस्साको १८...

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, थुप्रै सरकारी सुविधा पनि निःशुल्क
GLOBAL ECONOMY

विश्वका यी देशमा जनताले तिर्नुपर्दैन कुनै ट्याक्स, थुप्रै सरकारी सुविधा पनि निःशुल्क

काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले कर तिर्नुपर्छ। देशअनुसार करका दरहरु फरक–फरक रहेका हुन्छन्। विश्वमा केही यस्ता देश पनि छन्, जहाँका जनताले कुनै पनि प्रकारको कर तिर्नुपर्दैन। त्यतिमात्रै होइन उनीहरुले राष्ट्रबाट पाउने थुप्रै सुविधा निःशुल्क पाउँछन्। संयुक्त अरब इमिरेट्स (यूएई)संयुक्त अरब...

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने
FIN-TECH

सिक्स–जीको तयारीमा भारत र अमेरिका, मिलेर काम गर्ने

काठमाण्डौ । फाइभ–जीपछि अब संसार सिक्स–जीतिर अघि बढेको छ। भारतमा पनि सिक्स–जीको तयारी सुरु भएको छ। संसारका धेरै देशले सिक्स–जीमा अनुसन्धान सुरु गरेका छन्। टेलिकम क्षेत्रमा भारत र अमेरिकाबीच महत्वपूर्ण साझेदारी रहेको छ। एटीआईएसको नेक्स्ट जी एलायन्स र भारत सिक्स–जी एलायन्सबीच एमओयूमा हस्ताक्षर भएको छ।यस एमओयूअन्तर्गत दुवै गठबन्धनले सिक्स–जी वायरलेस प्रविधिको...

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश
ECONOMY& POLITICS

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाण्डौ। जिल्ला अदालत काठमाण्डौले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ।न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो।सोही मुद्दामा अदालतले मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख...

आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव
ECONOMY& POLITICS

आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न परिसंघको सुझाव

काठमाण्डौ । नेपाल उद्योग परिसंघले १६औँ योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ। परिसंघले १६औँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेस गर्दै यस्तो सुझाव दिएको हो। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर...

सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड सेवा सञ्चालनमा
BANKING

सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड सेवा सञ्चालनमा

काठमाण्डौ । प्रभु बैंक लि. ले आप्mना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाण्डौ उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्पmत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ ।यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु बैंक लि. र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाण्डौ उपत्यकामा...

कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिर्दा सिम्रिक एयरको उडानमा रोक
NEWS

कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिर्दा सिम्रिक एयरको उडानमा रोक

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ। प्राधिकरणले भोलि साउन २६ गतेदेखि लागू हुने गरी सिम्रिक एयरको उडानमा रोक लगाएको हो। योसँगै सिम्रिकका ४ वटै हेलिकोप्टर ग्राउन्डेड हुने भएका छन्। सिम्रिकसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर छन्। कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिरेपछि प्राधिकरणले सिम्रिक एयरको उडानमा लगाएको हो। सिम्रिक...

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा
NEWS

सहकारी संस्थाको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मा सीआईबीको फन्दामा

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी संस्थाहरुको अर्बौं रकम हिनामिनामा संलग्न केदारनाथ शर्मालाई पक्राउ गरेको छ। बाँकेको कोहलपुर–३का बासिन्दा ४२ वर्षीय शर्मा सोमबार पक्राउ परेका हुन्। उनलाई नेपालगन्ज–१५ पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी एसपी सञ्जयसिंह थापाले जानकारी दिए। शर्मामाथि भक्तपुरको कौशलटारस्थित शिवशिखर...

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए
NEWS

डोटी भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, केही घरहरु भत्किए

काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घर भत्किएका छन्। त्यहाँ भत्किएका घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी...

चाबहिल नापीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रु. १.०४ करोड बिगो दाबी
NEWS

चाबहिल नापीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रु. १.०४ करोड बिगो दाबी

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते सार्वजनिक सेवामा प्रवेश गरेका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.