लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । म्याग्दी उद्योग वाणिज्य संघ, नेपाल धितोपत्र बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ र भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि, प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । फागुन २ गते बुधवारका दिन म्याग्दी उद्योग वाणिज्य संघ, वेनीको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।