जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३.८ अर्ब नाफा, वृद्धिदर र ईपीएसका आधारमा कुन अब्बल ?
काठमाण्डौ । देशमा सञ्चालनमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुल चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड रुपैयाँ बढी खुद नाफा कमाएका थिए । नाफा आर्जनको मामिलामा नेपाल लाइफ ...