बुधबार, असार ११,२०८२ 08:53:18
  • बुधबार, असार ११,२०८२ 08:53:18
नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम
STOCK MARKET

नक्कली सेयर बजार खडा गरेर ठगी, खातामा करोड देखाएर लाखौं झ्वाम

काठमाण्डौ । ठगीका विभिन्न माध्यम र शैलीका बारेमा तपाई हामीले सुन्दै आएका छौं । प्रविधिको बढ्दो प्रयोगसँगै ठगीका रुप, शैली र माध्यम पनि परिवर्तन हुँदै गइरहेका छन् । नेपालको सेयर बजारमा पनि ठगहरुकै बिगबिगी छ । नेपालमा मात्र होइन, विश्वभर सोझालाई ठगेर करोडौ कमाउने जमातको कमी छैन । नेपालमा केही ठगहरुले विगमा सोझालाई ठग्न कुनै कम्पनी विशेष नै खडा गरेर मालामाल बनाउने झूठा...

विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य
विश्व अर्थतन्त्र

विश्वका सबैभन्दा धनी व्यक्तिले एक सेकेण्डमा कति कमाउँछन् ? यस्तो छ रोचक तथ्य

काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति बनार्ड आर्नल्डको प्रतिसेकेण्ड कमाई कति होला ? लुई भुईटन(एलभीएमएच)का अध्यक्ष तथा सीईओ बनार्ड हाल २२८.३ अर्ब डलर कुल नेटवर्थका साथ विश्वको सबैभन्दा धनी व्यक्ति छन् ।  बर्नाडको मुख्य आम्दानीको स्रोत भनेको एलभीएमएचमा उनको स्वामित्व नै हो । यो कम्पनीको बनार्ड र उनको परिवारको ६.७४४ प्रतिशत स्वामित्व रहेको छ । सन् २०२३ मा कम्पनीले २२.८ अर्ब...

एनभीडीयाको सेयर ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषित,बजार पूँजीकरण १.७ ट्रिलियन डलर
STOCK MARKET

एनभीडीयाको सेयर ‘विश्वको सबैभन्दा महत्वपूर्ण सेयर’ घोषित,बजार पूँजीकरण १.७ ट्रिलियन डलर

मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल
विश्व अर्थतन्त्र

मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल

काठमाण्डौ । भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको शीर्ष १० धनाढ्यको सूचीमा पर्न सफल भएका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीका अनुसार अम्बानीको कुल सम्पत्ति ११४ अर्ब डलर पुगेको छ ।  अम्बानी गुगलका सह संस्थापक सर्गी ब्रिनलाई पछि पार्दे विश्वको शीर्ष १० धनाढ्यमा परेका हुन् ।  

घरजग्गा कारोबार उकास्न चीनले गर्‍यो ब्याजदरमा भारी कटौति
विश्व अर्थतन्त्र

घरजग्गा कारोबार उकास्न चीनले गर्‍यो ब्याजदरमा भारी कटौति

काठमाण्डौ । चीनले समस्याग्रस्त घरजग्गा क्षेत्रलाई उकास्न ब्याजदरमा भारी कटौति गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनको केन्द्रीय बैंकले‘मोर्गेज–लिंक्ड ५ वर्षे लोन प्राइम रेट(एलपीआर) घटाएको हो ।  सन् २०२३ मे पछि कम्पनीले पहिलोपटक यस्तो ब्याजदर घटाएको हो । ५ वर्षे अवधिको ब्याजदर ०.२५ बेसिस प्वाइन्ट बाट ३.९५ प्रतिशत घटाइएको छ । एक वर्षे अवधिका लागि...

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल
विश्व अर्थतन्त्र

सोनी र जी इन्टरटेनमेन्टले फेरी सुरु गरे मर्जरको प्रक्रिया,कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । भारतीय मनोरञ्जन कम्पनी जी इन्टरटेनमेन्ट  र सोनी ग्रुपबीच १० अर्ब डलरको मर्जर योजनालाई बचाउने विषयमा पुनःछलफल सुरु भएको छ ।  यो मर्जरको प्रस्तावलाई सोनी ग्रुपले गत जनवरी २२ मा रद्द गरको थियो । मर्जर सम्बन्धी मतभेदलाई हटाउन र ४८ घण्टाभित्र सहमतिमा पुग्न दुई कम्पनीले बितेका १५ दिनमा कयौँ पटक बैठक आयोजना गरेको जनाइएको छ । रिपोर्टका अनुसार जी इन्टरटेन्मेन्टका...

यूरोपको युद्धले अमेरिकी अर्थव्यवस्था बुम, कारण यस्तो छ
विश्व अर्थतन्त्र

यूरोपको युद्धले अमेरिकी अर्थव्यवस्था बुम, कारण यस्तो छ

काठमाण्डौ । करिब दुई वर्षअघि युक्रेनमा रुसले आक्रमण गरेको थियो । रुस र युक्रेनबीच चलिरहेको यो युद्धबाट सबैभन्दा बढी अमेरिकालाई फाइदा भएको छ ।  अमेरिकी रक्षा उद्योगको नाफामा ठूलो उछाल आएको छ । वास्तवमा, रुसले दुई वर्षअघि युक्रेनमा आक्रमण गरेदेखि अमेरिकी रक्षा उद्योगले हतियार र युद्ध सामग्रीको ठूलो अर्डर प्राप्त गरेको छ। अमेरिकी रक्षा उद्योगले यसबाट धेरै कमाएको छ। 

भारतको सेयर बजारमा बहार,पुग्यो अहिलेसम्मकै उच्च बिन्दुमा
विश्व अर्थतन्त्र

भारतको सेयर बजारमा बहार,पुग्यो अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगको छ । आज भारतको सेयर बजारमा आएको वृद्धिका कारण निफ्टी इन्डेक्स २२ हजार १५७ बिन्दुमा पुगको छ । जुन अहिलेसम्मकै उच्च हो ।  यस अघि निफ्टी इन्डेक्सको उच्च बिन्दु २२ हजार ११५ थियो । गत जनवरी १५ मा निफ्टी यो बिन्दुमा पुगेको थियो ।  

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध
विश्व अर्थतन्त्र

होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध

काठमाण्डौ । होन्डुरसका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन निर्देशन दिइएको छ । केन्द्रीय अमेरिकी देश होन्डुरसको बैंकिङ नियामक‘द नेशनल बैंकिङ एण्ड सेक्युरिटिज कमिसन(सीएनबीएस)ले आफ्नो अधिनमा रहेका बैंकहरुलाई क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन प्रतिबन्ध लगाएको हो ।  सीएनबीएसले यो निर्देशनलाई तत्कालै कार्यान्वयन गरिने र यसले धोकाधडी र सम्पत्ति...

अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट,आवासको अभाव सिर्जना
विश्व अर्थतन्त्र

अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट,आवासको अभाव सिर्जना

काठमाण्डौ । अमेरिकाको घर निर्माण क्षेत्रमा भारी गिरावट आएको छ । आँधीहुरी र बढ्दो मोर्गेज दरका कारण जनवरी महिनामा अमेरिकाको र घर निर्माण क्षेत्रमा गिरावट आएको हो ।  यससँगै अमेरिकामा घर तथा अपोर्टमेन्टको अभाव देखिएको छ । अमेरिकामा अघिल्लो महिनाको तुलनामा जनवरी महिनामा नयाँ घर निर्माण १४.८ प्रतिशतले घटेको छ । अमेरिकाको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकका अनुसार...

यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !
विश्व अर्थतन्त्र

यस वर्ष तीन क्रिप्टोकरेन्सीको बजार पूँजीकरण सय अर्ब डलर पुग्ने !

काठमाण्डौ । सन् २०२४ को बुल मार्केटमा तीन क्रिप्टोकरेन्सीहरूको मूल्य  बजार पूँजीकरण १०० अर्ब डलर पुग्न सक्ने रिपोर्ट सार्वजनिक भएको छ ।  उच्च आपूर्ति मुद्रास्फीतिले मूल्य अपरिवर्तित रहँदा पनि बढ्दो बजार पूँजीकरणलाई फाइदा पुर्याउने रिपोर्टमा जनाइएको छ ।  सोलानाक्रिप्टोकरेन्सी मध्येको एक सोलानाको बजार पूँजीकरण अहिले ४८.१२ अर्ब रहेको छ । सोलानाको हालको वृद्धिलाई...

दिग्गज टेक कम्पनीहरुले सेयर मूल्यमा चलखेल गर्न प्रयोग गर्छन यस्ता गोप्य चाल
STOCK MARKET

दिग्गज टेक कम्पनीहरुले सेयर मूल्यमा चलखेल गर्न प्रयोग गर्छन यस्ता गोप्य चाल

काठमाण्डौ । वित्त क्षेत्रमा दिग्गज प्रविधि(टेक)कम्पनीहरुको चालले सेयरको मूल्यहरूमा महत्त्वपूर्ण प्रभाव पारिरहेको हुन्छ । कम्पनीहरुको नवप्रवर्तन र आमूल परिवर्तनका पछाडि बजारलाई प्रभाव पार्न र नाफा बढाउन डिजाइन गरिएका जटिल रणनीतिहरू लुकेका हुन्छन् । कम्पनीहरुले लगानीकर्ताको भावनालाई आकार दिन र स्टक मूल्यहरू चलायमान बनाउन रणनीतिक घोषणाहरू देखि अधिग्रहण सम्मका...

एलन मस्कको आम्दानीबारे रोचक तथ्य,एक मिनेटमै कमाउँछन् ९.१३ लाख रुपैयाँ
विश्व अर्थतन्त्र

एलन मस्कको आम्दानीबारे रोचक तथ्य,एक मिनेटमै कमाउँछन् ९.१३ लाख रुपैयाँ

काठमाण्डौ । स्पेक एक्स कम्पनीका संस्थापक तथा विश्वको दोस्रो धनाढ्य एलन मस्कको कमाईबारे एउटा रोचक तथ्य सार्वजनिक भएको छ ।  फिनबोल्डले एलन मस्कले प्रति सेकेण्ड देखि एक सातासम्म कति कमाउँछन् भन्ने एउटा रोचक रिपोर्ट सार्वजनिक गरेको छ । फिनबोल्डका अनुसार एलन मस्कले प्रतिसेकेण्ड ११४.८० डलर(१ लाख ५२ हजार नेपाली रुपैयाँ),प्रतिमिनेट ६८८७ डलर(९ लाख १३ हजार नेपाली रुपैयाँ) र...

वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता
विश्व अर्थतन्त्र

वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता

काठमाण्डौ । वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीको १ करोड कित्ता सेयर बिक्री गरेको छ । हाथवेले सन् २०२३ को अन्तिम तीन महिनामा एप्पलको उक्त परिमाणको सेयर बिक्री गरेको हो । कम्पनीमा यसको स्वामित्व लगभग १ प्रतिशत हुन आउँछ ।  एप्पलमा सबैभन्दा धेरै स्वामित्व ओमाहाको कम्पनी ओरेकलको रहेको छ ।  तर ओमाहा आधारित समूहले बुधबार सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको नियामक...

यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन
विश्व अर्थतन्त्र

यौन उत्पीडनको अखडा बन्दै बेलायतका बैंक तथा बीमा कम्पनी, नियामकले दियो यस्तो निर्देशन

काठमाण्डौ । बेलायतको बजार नियामकले १ हजारभन्दा बढी बैंक, बीमा कम्पनी तथा ब्रोकरेज कम्पनीहरुलाई सन् २०२१ यता कम्पनीहरुले दर्ता गरेका यौन उत्पीडन, भेदभाव र अन्य गैर–आर्थिक दुर्व्यवहारका घटनाहरू र त्यसलाई उनीहरुले कसरी सम्बोधन गरिरहेका छन् भन्ने प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ ।  नियामक निकाय फाइनान्सियल कन्डक्ट अथोरिटी(एफसीए) ले गत जनवरीमा वित्तीय सेवा कम्पनीहरूले...

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु
विश्व अर्थतन्त्र

रतन टाटाको दाहिने हातको सफलताको कथा: इन्टर्न देखि सीइओसम्मको यात्रा, तलब नै थाप्छन् सय करोड भारु

काठमाण्डौ । भारतीय उद्योगी तथा टाटा सनका अध्यक्ष रतन टाटासँग एकदमै नजिकका एन चन्द्रशेखरनको हातमा अहिले टाटा ग्रुपको बागडोर रहेको छ ।  विगत ७ वर्षदेखि एन चन्द्रशेखरन भारतको दिग्गज कम्पनी टाटा ग्रुपको नेतृत्व गरिरहेका छन् । रतन टाटाले चन्द्रशेखरनमाथि गरेको भरोसामाथि उनी खरो उत्रिएका छन् । चन्द्रशेखरनले टाटा कम्पनीलाई १२८ अर्ब डलरबराबर मूल्य भएको कम्पनीको रुपमा उभ्याएका...

एकै बर्षमा तीन गुणा बढेको विट्क्वाइन २ बर्ष यताकै उच्च, लगानीकर्ता मालामाल
विश्व अर्थतन्त्र

एकै बर्षमा तीन गुणा बढेको विट्क्वाइन २ बर्ष यताकै उच्च, लगानीकर्ता मालामाल

काठमाण्डौ । विश्वबाजारमा भर्चुअल मुद्रा विट्क्वाइन ( बीटीसी ) का लागनीकर्ता यो बर्ष मालामाल भएका छन् । सन् २०२१ को नोभेम्बरमा ६८ हजार अमेरिकी डलरसम्म पुगेको विट्क्वाइन त्यस पछि लगातार  खसेर सन् २०२४ को जनवरीमा १७ हजार डलर सम्म झरेको थियो । त्यस पछि लगातार बढेको यो भर्चुअल मूद्राको मूल्य हाल विश्वबजारमा यो समचार तयार पार्दासम्म  ५२ हजार ३५८ अमेरिकि डलर पुगेको छ । यस...

प्रतिबन्धका कारण रुसबाट भारतको तेल आयात १२ महिनाकै न्यून विन्दुमा
विश्व अर्थतन्त्र

प्रतिबन्धका कारण रुसबाट भारतको तेल आयात १२ महिनाकै न्यून विन्दुमा

काठमाण्डौ । भारतको प्रमुख आपूर्तिकर्ता रूसबाट कच्चा तेलको आयात जनवरीमा लगातार दोस्रो महिना पनि घटेको छ । यो गिरावट एक वर्षको सबैभन्दा धेरै हो ।  कडा पश्चिमी देशकरुको प्रतिबन्धका कारण आपूर्तिलाई प्रभावित गरेको हो ।  विश्वको तेस्रो ठूलो तेल आयातकर्ता र उपभोक्ता भारतले रुसी तेल आयातमा आएको गिरावटको भरपाई इराकी तेलको आयात बढाएर गरेको तथ्याङ्कले देखाएको छ।

महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र
विश्व अर्थतन्त्र

महंगी बढेपछि जापान आर्थिक मन्दीमा, जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाण्डौ । कमजोर घरेलु उपभोगका कारण जापानको अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित भएको छ । जसका कारण जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।  

अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल
विश्व अर्थतन्त्र

अडानीले सुरु गरे विश्वको सबैभन्दा ठूलो सोलार प्लान्ट, कम्पनीको सेयरमूल्यमा उछाल

काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले विश्वको सबैभन्दा ठूलो नविकरण्ीय उर्जा परियोजनाको पहिलो क्षमताको सञ्चालन सुरु गरेको छ ।  कम्पनीको गुजरातको खावडामा बनेको यो परियोजना अहिले ५५१ मेगावाट क्षमताको रहेको छ । कम्पनीले उक्त परियोजना सुरु भएको जानकारी दिएसँगे अडानी ग्रीन ईनर्जीको सेयरमूल्य वृद्धि भएको छ । बुधबार कारोबारका दौरान...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.