शुक्रबार, भाद्र ५,२०८३ 12:34:40
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 12:34:40
Bizshala
Global IME Bank Limited

आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवाड्स जित्न सफल

आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवाड्स जित्न सफल
New Office

काठमाण्डौ । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा

अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला (वुमन इन्स्योरेन्स लिडरशीप’ गरि तीन विधाको अवार्डमा जित्न सफल भएको छ ।  

Bizshala
CG Motors

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले िनर्णय गरेको थियो। यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको कम्पनीले जनाएको छ । नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा

प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको कम्पनीको भनाई छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । यस्तै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनुसेन, जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लुसिले विशेष सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.