काठमाण्डौ । भोल्सवागेनले ६० हजार युनिट बढी कारहरु फिर्ता मगाउने भएको छ । कम्पनीले अमरिकी बजारबाट ६० हजार ४९० युनिट कार फिर्ता मगाउन लागेको हो ।
अमेरिकी ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन’ का अनुसार कम्पनीको कारको गियरमा देखिएको समस्याका कारण बजारबाट कार फिर्ता मगाउन लागिएको हो ।
यो निर्णयबाट कम्पनीका २०२१/२०२३ आईडी.४ २०२२/२०२३ अडी क्यू४ ई–ट्रोन र क्यू४ ई–ट्रोन स्पोर्टब्याक मोडलहरु प्रभावित हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।