मंगलवार, आश्विन १३,२०८३ 03:10:50
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 03:10:50
Bizshala
Global IME Bank Limited

उत्पादन क्षेत्रमा सुस्तता आउदा बेलायतको अर्थतन्त्रमा संकुचन

Bizshala
उत्पादन क्षेत्रमा सुस्तता आउदा बेलायतको अर्थतन्त्रमा संकुचन
New Office

काठमाण्डौ । बेलायतको अर्थतन्त्रमा संकुचन आएको छ । उत्पादनमा सुस्तता आउदा जनवरीमा बेलायतको अर्थतन्त्र ०.१ प्रतिशत खुम्चिएको हो ।  

गत डिसेम्बरमा ०.४ प्रतिशतले बढेको बेलायतको अर्थतन्त्रले अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन गरेको रिपोर्ट सार्वजनिक भएको छ । आर्थिक वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको जनाउने बेलायत सरकारका लागि यो प्रतिवेदनले झट्का दिएको जनाइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जनवरी महिनामा निर्माण तथा ग्यास र तेलको उत्खनन कमजोर देखिएको बेलायतको आर्थिक तथ्यांक विभागका ओएनएस डाइरेक्टर लिज म्याकईओनले बताए । जनवरी महिनामा अर्थतन्त्र खस्किएपनि पछिल्लो समग्र तीन महिनामा भने बेलायतको अर्थतन्त्र बढेको उनले बताए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.