बिहीबार, बैशाख ३१,२०८३ 05:07:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:07:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शिवम् सिमेन्टद्वारा विभिन्न शहरहरुमा ‘शिवम् सन्देश’ को प्रचार सुरु

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्टद्वारा विभिन्न शहरहरुमा ‘शिवम् सन्देश’ को प्रचार सुरु
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्टले देशका विभिन्न शहरहरुमा विभिन्न क्रियाकलापहरु गरी ‘शिवम् सन्देश’ को प्रचार–प्रसार सुरु गरेको छ ।

कम्पनीले इटहरी,जनकपुर, नारायणगढ, हेटौंडा, वीरगञ्जलगायतका शहरहरुका प्रमोटरहरु राखी चोक–चोकमा स्टाण्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलापहरु गरी शिवम् सन्देश बारे जानकारी तथा प्रचार–प्रसार गरेको हो ।

Bizshala
New Office
CG Motors

शिवम सन्देशका बारेमा बुझ्न चाहनेहरुको लागि तत्कालै जानकारी दिइएको थियो । मुलुकमा विभिन्न शहरहरुमा शिवम् सन्देशको प्रचारको गर्न लागिएको कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।

हालै मात्र कम्पनीले जानकारीमुलक भिडियो सन्देश ‘शिवम् सन्देश’ सार्वजनिक गरेको थियो । ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामुलक भिडियो सन्देशहरूको संग्रह हो । 
सन्देशमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरू समावेश गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

साथै, साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरू पनि यसमा समेटिएको छ । 
 

सन् २००३ मा हेटौंडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.