सोमबार, भाद्र ८,२०८३ 12:58:07
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 12:58:07
Bizshala
Global IME Bank Limited

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न
New Office

काठमाडौं । अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न भएको छ । उक्त राइड पुस २८ गते सम्पन्न भएको हो । 

अप्रिलियाका लागि नेपालको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले राइड आयोजना गरेको हो । अप्रिलियाको टेकु सोरूबाट नगरकोटसम्म राइड आयोजना भएको थियो । 

Bizshala
CG Motors

राइडमा युवाहरुको आकर्षण देखिएको कम्पनीका निर्देशक एवंम सीईओ विजय महतोले जानकारी दिएका छन् ।  

उक्त अवसरमा विभिन्न मनोरञ्जनात्मक खेल गतिविधि तथा प्रतियोगिताहरु समेत आयोजना गरिएको कम्पनीका मार्केटिङ म्यानेजरले बताएका छन् । 

अप्रिलिया प्रिमियम प्रडक्ट भएको र ब्राण्डलाई थप परिचित बनाउँन राइडको आयोजना गरिएको उनले बताए ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.