मंगलवार, मंसिर ९,२०८२ 02:58:20
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 02:58:20
IME remit
Global IME Bank Limited

नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्यो: शाही

Hyundai Nepal
नवनियुक्त गभर्नरसँग मौद्रिक नीतिको ज्ञान छैन, सरकारले कानून विपरीत नियुक्त गर्यो: शाही
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताएका छन् । बुधबार अर्थ समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।  

शाहीले  गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञान नभएको बताउदै शाहीले पोडेलको पढाई कृषि विषयमा रहेको दाबी गरे । यस्तै उनले सरकारले उनलाई कानून विपरीत गभर्नर नियुक्त गरेको समेत आरोप लगाए । उनले पौडेल गभर्नर बन्न अयोग्य रहेको बताए।  

CG Motors
New Office
Garima Development Bank

उक्त अवसरमा उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको समेत बताए ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.