आईतवार, आश्विन २५,२०८३ 03:02:19
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 03:02:19
Bizshala
Global IME Bank Limited

पुराना सवारी साधनको आयकरमा छुट

Bizshala
पुराना सवारी साधनको आयकरमा छुट
New Office

काठमाण्डौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले २० वर्षभन्दा पुराना सवारी साधनलाई आयकरमा छुट दिएको छ ।  

अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा २० वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने निजी तथा सार्वजनिक सवारी साधनको लागत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने व्यवस्था गरेका हुन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

सो खालका सवारी साधनहरुको लागत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्कको विवरण बुझाउन वा कर दाखिल गर्न नसकेका व्यक्तिलाई विवरण र कर बुझाएमा ब्याज, थप दस्तुर, विलम्ब शुल्क र जरिवानामा सहुलियत दिइएको छ । ्

 

CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.