सोमबार, फाल्गुन ४,२०८२ 04:06:47
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:06:47
Bizshala
Global IME Bank Limited

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका परफ्यूम
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ।

इना सेन्टर नेपाल प्रालिले काठमाण्डौमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूमहरु सार्वजनिक गरेको हो।

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपालका अध्यक्ष राजेश काजी श्रेष्ठले आइतबार राजधानीमा आयोजित कार्यक्रममा दीप प्रज्वलन गर्दै सो कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रममा खड्लजका सिग्नेचर अत्तरहरू प्रदर्शन गरिएको थियो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवसरमा खड्लजपर फ्यूमका प्रबन्ध निर्देशक आसिफ मोहम्मदले ब्रान्डको सम्पदा, गुणस्तरप्रति प्रतिबद्धता र इना सेन्टरसँगको साझेदारीका बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा खड्लजको शियाका छाया र नाफाइस नामक नयाँ अत्तरहरु समेत प्रदर्शनमा राखिएको थियो।

कार्यक्रममा इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले भने, ‘खडलज परफ्यूमहरू बजेटमैत्री र अत्यधिक सुगन्धित छन्।हामीलाई विश्वास छ कि खड्लज चाँडैनै नेपालको सबैभन्दा मनपर्ने सुगन्धित परफ्यूमको ब्रान्डहरू मध्ये एक बन्ने छ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.