सोमबार, आश्विन २६,२०८३ 04:02:18
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 04:02:18
Bizshala
Global IME Bank Limited

आइतबार र सोमबार कम कर्मचारी राखेर बैंकिङ सेवा सुचारु गर्न निर्देशन

Bizshala
आइतबार र सोमबार कम कर्मचारी राखेर बैंकिङ सेवा सुचारु गर्न निर्देशन
New Office

काठमाण्डौ । भारी र अति भारी वर्षापछि हुनसक्ने जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक विदा दिएका दिनहरुमा अत्यावश्यक बैंकिङ सेवा कमभन्दा कम कर्मचारी उपस्थित गराई सञ्चालन गर्न राष्ट्रबैंकले निर्देशन दिएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै अत्यावश्यक सेवाभित्र बैंकिङ सेवा पर्ने भन्दै बैंक तथा वित्तीय संस्थाले एटीएमको सेवा व्यवस्थापन तथा डिजीटल बैंकिग सेवा सुचारु हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई सेवा सञ्चालन गर्न भनेका हुन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

'यही असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको सूचना समेतलाइ मध्यनजर गरी नेपाल सरकारले असोज १९ र २० गते विपद् व्यवस्थापन र अत्यावश्यक सेवा दिने कार्यालयबाहेकमा सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।' पौडेलले भनेका छन्- 'बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तरगत पर्दछ । यो बेलामा भौतिक रूपमा  बैंकिङ सेवा लिनेभन्दा पनि सुरक्षित  डिजिटल बैंकिङ सेवाको उपयोग गर्न अनुरोध छ । साथै, बैंक तथा वित्तीय संस्थाले समेत एटीएमको सेवा व्यवस्थापन तथा डिजिटल बैंकिङ सेवा सुचारू हुने व्यवस्था गरी कमभन्दा कम कर्मचारीको उपस्थित गराई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुहुन अनुरोध छ ।'

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.