आईतवार, असार २८,२०८३ 05:44:19
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:44:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय

Laxmi Sunrise Bank Limited
एमालेको महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय

काठमाण्डौ । नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम सातामा महाधिवेशन गर्ने तयारी थालेको छ।

आइतबार साँझ सम्पन्न केन्द्रीय सचिवालयको बैठकले यस महाधिवेशनको आयोजना गर्ने औपचारिक निर्णय गरेको छ भन्ने जानकारी पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले दिए।

New Office
CG Motors
Garima Development Bank

ज्ञवालीका अनुसार, महाधिवेशनको अन्तिम मिति र आयोजना स्थल भने भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्धारण गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो महाधिवेशन पार्टीका आगामी राजनीतिक रणनीति र नेतृत्व संरचनाका लागि निर्णायक मोड हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.