आईतवार, असार २८,२०८३ 05:16:52
Bizshala
  • आईतवार, असार २८,२०८३ 05:16:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी अगुवा र सरकारबीच शीतल निवासमा वार्ता सुरु

Laxmi Sunrise Bank Limited
जेनजी अगुवा र सरकारबीच शीतल निवासमा वार्ता सुरु

काठमाण्डौ । जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा वार्ता सुरु भएको हो ।  

यसअघि तय भएको वार्ता स्थगित भएकोमा आज फेरि सरकार र जेनजी अगुवाबीच वार्ता हुन लागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

वार्तामा सहभागी हुनका लागि जेनजी अगूवा, प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवास पुगेका छन् । उक्त वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.