आईतवार, भाद्र २८,२०८३ 06:16:13
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 06:16:13
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले दल घोषणा गर्ने, निर्वाचनमा जान राखे यस्ता शर्त

जेनजी आन्दोलनका अगुवा मिरज ढुंगानाले दल घोषणा गर्ने, निर्वाचनमा जान राखे यस्ता शर्त
New Office

काठमाण्डौ । गत भदौ महिनामा भएको जेनजी आन्दोलनका अगुवा तथा गरीखान देउ अभियानका संयोजक मिरज ढुंगानाले दल घोषणा गर्ने भएका छन् । ढुंगानाले कात्तिक १ गते दिउँसो १ बजे कोठमाण्डौको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरेर दल घोषणा गर्न लागेका हुन् ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

उनले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै राजनीतिक पार्टी गठनबारे जानकारी दिएका हुन् । उनले राजनीतिक दल गठन गरेपनि हालको अवस्थामा निर्वाचनमा जान नसक्ने बताए । ‘जबसम्म हाम्रो बटमलाइन, प्रत्यक्ष प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मतदान गर्ने सुनिश्चतता र भ्रष्ट्राचार नियन्त्रणका लागि नागरिक स्तरको छानबिन समिति गठन नभएसम्म हामी निर्वाचनमा जादैनौं, उनले भने ।    

उनले पार्टी गठन वार्ता समिति समेत गठन गरेको जानकारी दिएका छन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.