बुधबार, फाल्गुन ६,२०८२ 01:05:21
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:05:21
Bizshala
Global IME Bank Limited

अपडेट: सुनचाँदीको मूल्यमा भीषण पहिरो

अपडेट: सुनचाँदीको मूल्यमा भीषण पहिरो
Shivam Cement

काठमाण्डौ । सुन र चाँदीको मूल्यमा भीषण पहिरो जान थालेको छ ।  

अन्तराष्टिय बजारको पछिल्लो अपडेटअनुसार सुन र चाँदीको मूल्यमा भीषण पहिरो गएको देखिएको हो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो समाचार तयार पार्दासम्म सुनको मूल्य पछिल्लो २४ घण्टामा ५.४१ प्रतिशत(२३३ डलर) प्रति औंसले घट्दै ४ हजार १०९ डलरको विन्दूमा आइपुगेको छ ।  

यस्तै, सुनभन्दा भीषण पहिरो चाँदीको मूल्यमा गएको देखिएको छ । पछिल्लो अपडेटअनुसार चाँदीको मूल्यमा ८.१८ प्रतिशतको गिरावट आएको छ । योसँगै चाँदीको मूल्य प्रति औंस ४८ डलरको उचाईमा सीमित बन्न पुगेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अल्पकालीन रुपमा सुन र चाँदीको मूल्यमा पहिरो गए पनि विगत ३० दिनको अवधिमा भने सुनको मूल्य १६.१० प्रतिशत र चाँदीको मूल्य १९.०२ प्रतिशतले बढेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.