आईतवार, असार २८,२०८३ 03:50:42
Bizshala
  • आईतवार, असार २८,२०८३ 03:50:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्वाचनका लागि सहकाय गरौं, भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बन्छ: प्रधानमन्त्री

Laxmi Sunrise Bank Limited
निर्वाचनका लागि सहकाय गरौं, भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बन्छ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुन गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागि सहकार्य गर्न सबैमा अपिल गरेकी छन् । नेपाल संवत् ११४६ को अवसरमा आज ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो अपिल गरेकी हुन् ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै उनले लोकतान्त्रिक सबलिकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न फागुनमा हुने निर्वाचन भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण निर्माण गर्न सरकार कटिबद्ध रहेको समेत बताइन् । यसका लागि सबै राजनीतिक दल, वर्ग समुदायको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको कार्कीले बताइन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.