शनिबार, असार २७,२०८३ 03:12:12
Bizshala
  • शनिबार, असार २७,२०८३ 03:12:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रञ्जु दर्शना काठमाण्डौ–१ बाट चुनावी मैदानमा

Laxmi Sunrise Bank Limited
रञ्जु दर्शना काठमाण्डौ–१ बाट चुनावी मैदानमा

काठमाण्डौ । वैकल्पिक राजनीति र युवा नेतृत्वको प्रतीकका रूपमा चिनिएकी रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाण्डौ–१ बाट उम्मेदवारी दर्ता गरेकी छन्।

New Office
CG Motors
Garima Development Bank

मंगलबार बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले घन्टी चुनाव चिह्नबाट मनोनयन दर्ता गराएकी हुन्। उनले विसं २०७४ सालको स्थानीय निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको मेयर पदको उम्मेदवारी दिएकी थिइन् । मेयरमा उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.