काठमाण्डौ । धादिङ निर्वाचन क्षेत्र धादिङ–१ मा प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ अग्रस्थानमा रहेकी छन्।
TRENDING
धादिङ–१ मा प्रारम्भिक मतगणना, आशिका तामाङ अग्रस्थानमा
- ECONOMY& POLITICS
- शुक्रबार, फाल्गुन २२,२०८२ 08:17:51

