काठमाण्डौ । रुकुम पूर्व–१ क्षेत्र अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। हालसम्म प्राप्त परिणाम अनुसार, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले स्पष्ट अग्रता बनाएका छन्।
मतगणना अनुसारः
प्रचण्ड (नेकपा माओवादी केन्द्र)ः १,४१५ मत
लिलामणी गौतम (नेकपा एमाले)ः ४३१ मत
कुसुम देवी थापा (नेपाली कांग्रेस)ः ४१७ मत
हालको मतगणनामा प्रचण्डले अन्य प्रतिद्वन्द्वीभन्दा निकै अग्रता लिएका छन्।

