शुक्रबार, फाल्गुन २२,२०८२ 03:56:39
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 03:56:39
Bizshala
Global IME Bank Limited

केपी ओलीका प्रिय पात्र सूर्य थापा ५ औं स्थानमा, रास्वपाकै अग्रता

Hyundai Nepal
केपी ओलीका प्रिय पात्र सूर्य थापा ५ औं स्थानमा, रास्वपाकै अग्रता
Shivam Cement

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र सूर्य थापा प्रारम्भिक मतगणनाका क्रममा निकै पछाडि देखिएका छन् ।  

प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका सूर्य थापा प्रारम्भिक मतपरिणाममा पाँचौ स्थानमा सीमित भएका देखिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

थापा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा दोषी करार गर्ने उच्चस्तरीय संसदीय छानबिन समितिको संयोजक समेत हुन् ।  

प्यूठानमा पहिलो नम्बरमा रहेका रास्वपाका उम्मेद्वार सुशान्त वैदिकले ५०५ मतसहित अग्रता लिएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

दोश्रो स्थानमा कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित रहेका छन् ।  

गिलास छाप भएका तिलकबहादुर जिसी १३४ मतसहित तेश्रो, तारा चिन्हका कृष्णध्वज खड््का १०८ मतसहित चौथो र सूर्य थापा ६९ मतसहित पाँचौ स्थानमा छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.