शुक्रबार, फाल्गुन २२,२०८२ 05:26:37
Bizshala
  • शुक्रबार, फाल्गुन २२,२०८२ 05:26:37
Bizshala
Global IME Bank Limited

एक जितसहित १२ स्थानमा कांग्रेसको अग्रता, कुन-कुन ? (सूचिसहित)

Hyundai Nepal
एक जितसहित १२ स्थानमा कांग्रेसको अग्रता, कुन-कुन ? (सूचिसहित)
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेस  प्रारम्भिक मतपरिणामअनुसार एउटा क्षेत्रमा जित हासिलसहित १२ स्थानसहित दोश्रो स्थानमा देखिएको छ ।

हालसम्म देशका विभिन्न ८४ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये दुईवटा क्षेत्रको अन्तिम परिणाम नै आइसकेको छ । काठमाण्डौ १ बाट रास्वपा र मुस्तांग १ बाट कांग्रेसका उम्मेद्वारी विजयी यात्रा सुरु गरिसकेका छन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ताजा अपडेटअनुसार रास्वपा ६१ स्थानमा अगाडि छ ।  

कांग्रेस चाहि ११ स्थानमा अग्रतासहित दोश्रो दल बन्ने प्रयासमा अगाडि बढेको छ । तर, रास्वपासँगको कांग्रेसको सिट अन्तर निकै ठूलो हुनसक्ने स्पष्ट संकेत देखिएको छ ।  

कांग्रेसले कुन कुन क्षेत्रमा अग्रता लिइरहेको छ ? हेर्नुहोस् सूचि ः

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
S.N.उम्मेदवारलिङ्ग/उमेरक्षेत्रस्थिति
1योगेश गौचन थकालीपुरुष, ३२ वर्षमुस्ताङ–१३,३०७ विजयी
2उदयशमशेर जबरापुरुष, ५६ वर्षललितपुर–१४,१३३ अग्रता
3सन्तोष सुब्बापुरुष, ४८ वर्षतेह्रथुम–१३,४२२ अग्रता
4अभिषेकप्रताप शाहपुरुष, ४३ वर्षकपिलवस्तु–३२,९३४ अग्रता
5मोहन आचार्यपुरुष, ४८ वर्षरसुवा–१२,०१८ अग्रता
6बासना थापामहिला, ४५ वर्षदैलेख–११,९४९ अग्रता
7विष्णुबहादुर खड्कापुरुष, ५८ वर्षसुर्खेत–११,११३ अग्रता
8जनकराज चौधरीपुरुष, ४९ वर्षकैलाली–१९०२ अग्रता
9जंगबहादुर लामापुरुष, ४८ वर्षसिन्धुपाल्चोक–१२०० अग्रता
10वंशलाल तामाङपुरुष, ६२ वर्षसिन्धुपाल्चोक–२२०० अग्रता
11गमप्रसाद गुरुङपुरुष, ५४ वर्षलमजुङ–११७७ अग्रता
12विजयबहादुर स्वाँरपुरुष, ५५ वर्षकैलाली–२१४६ अग्रता
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.