काठमाण्डौ । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विनोद चौधरी पछाडि रहेका छन्। प्राप्त मत अनुसार चौधरी खनालभन्दा करिब १ हजार ९९ मतले पछि छन्। हालसम्म २ हजार ५९३ मत गणना हुँदा खनालले ३ हजार ६९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेका उम्मेदवारले २७९ मत पाएका छन्।
खनालले १ हजार ५०० मत प्राप्त गर्दा चौधरीले ४०१ मत पाएका छन् ।

