काठमाण्डौ । मोरङ र झापाका चार चार वटा क्षेत्रको ताजा मतपरिणाम प्राप्त भएको छ । यी आठैवटा क्षेत्रमा रास्वपाका उम्मेद्वारहरुले शानदार मतान्तरसहित अग्रता लिइरहेका छन्।
मोरङ र झापाका ४ क्षेत्रको अवस्था के छ ? सूचि हेरौं:
मोरङ ५
आशा झा(रास्वपा) १८६२२
फूलकुमारी लालवनी ६७५७
शिवकुमार मण्डल ६२३२
मोरङ ३
गणेश कार्की(रास्वपा) १०८६८
सुनिल शर्मा(कांग्रेस) ७४५४
अमिर मगर(श्रम संस्कृति) ६९८७
मोरङ २
कृष्णकुमार कार्की(रास्वपा) २५५४७
दिलिपकुमार अग्रवाल(एमाले) ९८४३
मिनेन्द्र रिजाल(कांग्रेस) ८०४५
मोरङ १
यज्ञमणि न्यौपाने(रास्वपा) १७७९३
शान्ति पाख्रिन लामा(श्रम संस्कृति) ९३३४
खड्गबहादुर फागो(कांग्रेस) ६७४९
झापा ४
शम्भुप्रसाद ढकाल(रास्वपा) १५६६९
लालप्रसाद साँवा लिम्बू(एमाले) ४४७०
देउकुमार थेवे(कांग्रेस) ३०७४
झापा ३
प्रकाश पाठक(रास्वपा) २५७१६
राजेन्द्र प्रसाद लिङ्देन(राप्रपा) ११५६८
दीपक तिमल्सिना(श्रम संस्कृति) ५०५६
झापा २
इन्दिरा रानामगर(रास्वपा) २४६५०
देवराज घिमिरे(एमाले) ४७०५
केशवकुमार भण्डारी(श्रम संस्कृति) ३१९६
झापा १
निशा डाँगी(रास्वपा) २२७६१
केवलराम राई(श्रम संस्कृति) ६१४३
केशवराज पाण्डे(कांग्रेस) ५८७७

