सोमबार, आश्विन २६,२०८३ 07:17:52
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:17:52
Bizshala
Global IME Bank Limited

राइटपाथको आयोजनामा वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने

Bizshala
राइटपाथको आयोजनामा वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ हुने
New Office

काठमाण्डौ । काठमाण्डोको पुतली सडकमा अवस्थित ख्याति प्राप्त शैक्षिक परामर्श दाता राइट पाथ करियर काउन्सिलिङले  आगामी मे ११ देखि २१ सम्म (वैशाख २९ गते देखि जेठ ८ गतेससम्म) ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ आयोजना गर्ने भएको छ ।  

 विगतका वर्षहरुमा पनि कम्पनीले यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्दै आएको छ। अहिले सुरु हुन लागेको कन्क्लेभ काठमाण्डौबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य शहरहरुमा सम्पन्न हुनेछ। वैशाख २९ गते काठमाण्डौ ३१ गते धनकुटा, जेठ ३गते हेटौडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपूरमा सम्पन्न हुने तालिका रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कन्क्लेभ लक्षित अफरहरु

-एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरुको पनि व्यवस्था गरिएको छ।

-त्यस्तै, यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपौयाँ मै गर्न सकिने व्यवस्था गरिएको छ।

-२० भन्दा धेरै ख्याति प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुलाई विद्यार्थीहरुले एकै छानामुनी भेट्न सक्नेछन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.