मंगलवार, असार ३,२०८२ 01:19:35
  • मंगलवार, असार ३,२०८२ 01:19:35
Global IME Bank Limited

संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा

Hyundai Nepal
संविधानको धारा ७७(३) अनुसार प्रचण्ड सरकारलाई कामचलाउको जिम्मा
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि पुष्पकमल दाहाल नेतृत्वकै सरकारले कामचलाउको रुपमा काम गर्ने प्रष्ट पारेको छ ।  

प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गरी प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएकी हुन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विज्ञप्तिमा अर्को सरकार गठन नभएसम्मका लागि प्रचण्ड नेतृत्वको सरकार नै काम चलाउको रुपमा रहने भनिएको छ ।  

नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रीपरिषद गठन नभएसम्म यही मन्त्रीपरिषदले कार्य सञ्चालन गर्ने गरी सम्माननीय राष्टपतिले तोक्नुभएको छ । विज्ञप्तिमा भनिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.