मंगलवार, असार ३,२०८२ 06:51:50
  • मंगलवार, असार ३,२०८२ 06:51:50
Global IME Bank Limited

ग्लोबल बक्स अफिसमा धुम मच्चाउदै हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’, कमायो १ अर्ब डलर

Hyundai Nepal
ग्लोबल बक्स अफिसमा धुम मच्चाउदै हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’, कमायो १ अर्ब डलर
Nabil Bank Limited

काठमाण्डौ । हलिउड चलचित्र‘डेड पुल एण्ड वोल्भरिन’ले ग्लोबल बक्स अफिसमा १ अर्ब डलर भन्दा बढी कमाएको छ । यससँगै डिज्ने र मार्बलको ब्यानरमा निर्मित यो चलचित्र ग्लोबल बक्स अफिसमा १ अर्ब डलरभन्दा बढी कमाउने दोस्रो आर–रेटेड चलचित्र बनेको छ । यो कमाई जारी रहे कम्पनी अहिलेसम्मकै सबैभन्दा धेरै आर्जन गर्ने आर–रेटेड चलचित्र बन्ने निश्चित छ ।

सबैभन्दा धेरै कमाउने आर–रेटेड चलचित्रको रेकर्ड वार्नर ब्रोसको जोकरसँग रहेको छ । यो चलचित्रले सन् २०१९ मा ग्लोबल बक्स अफिसमा १.०७८ अर्ब डलर कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डेड पुल एण्ड वोल्भरिनले अहिलेसम्म १.०२९ अर्ब डलर कमाएको छ । भाइरल भएको पपकर्न बकेट जस्ता चलचित्रको मार्केटिङ रणनीति, पर्फेक्ट रिलिज डेट, चलचित्रका नायक रायन रेनोल्डले अनवरत रुपमा चललिचको प्रोमोशनमा देखाएको जागँर र कथावस्तुका कारण यो चलचित्र विश्वभरका दर्शकको रोजाइमा परेको छ ।  

यो चलचित्रलाई यतिबेला विश्वभरका दर्शक र फिल्म समीक्षकले समेत सराहना गरिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.