आईतवार, मंसिर ९,२०८१ 09:12:12
IME remit
  • आईतवार, मंसिर ९,२०८१ 09:12:12
IME remit
Global IME Bank Limited

जुलीज केक एण्ड पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा

Hyundai Nepal
जुलीज केक एण्ड पेस्ट्रीले सुरु गर्‍यो अनलाइन सेवा
Nabil Bank Limited

काठमाण्डौ । दुई दशकदेखि बेकरी व्यवसायमा आवद्ध जुलीज केक एण्ड पेस्ट्रीले अनलाइन सेवा सुरु गरेको छ।विस २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नै इकमर्श प्लेटफर्म सार्वजनिक गरेको हो।

आज माघ २८ गते एक कार्यक्रमका बिच जुलीले ई–कमर्श संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको छ। जुलीको अनलाइन सेवामार्फत ग्राहकहरुले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आईटमहरु सहजै घरमा मगाउन सक्ने कम्पनीले जनाएको छ ।

Bizshala
Shivam Cement
CG Motors

जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसात गरेर ग्राहक सेवा बिस्तार गर्न पाएकोमा हर्षित भएको बताए।  

ू‘हामीले सानो बेकरीको रुपमा शुरु गरेको जुलीज केक्स एण्ड पेष्ट्रीजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं। अहिलेको आधुनिक समय रहाम्रा ग्राहकहरुको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुबिधा शुरु गरेका छौं। यसले हामीलाई ग्राहक प्रति थप जिम्मेबार र प्रतिबद्ध हुन सहयोग गर्नेछ।’ संस्थापकद्धयले भने।

सुरु गरिएको वेबसाइटले बेकरी उद्योग भित्र ग्राहकको सुविधा र प्राविधिक एकीकरणमा नयाँ बेन्चमार्क सेट गर्ने, हरेक अवसरका लागि अनुकूलित किनमेल अनुभवहरूबाट सिमलेस अर्डर ट्र्याकिङसम्म सुविधाहरूको एर्रे समेटेको छ।

यस अघिदेखिनै जुलीले फुडमाण्डु, मुन्चा, ठमेल डटकम भोज जस्ता प्रतिष्ठित प्लेटफर्महरूसँग साझेदारी गर्दै आएको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.