सोमबार, असार २,२०८२ 10:55:56
  • सोमबार, असार २,२०८२ 10:55:56
Global IME Bank Limited

लि अटो र जिकरले गरे हालसम्मकै उच्च कार डेलिभरी

Hyundai Nepal
लि अटो र जिकरले गरे हालसम्मकै उच्च कार डेलिभरी
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ नयाँ ईभी ब्राण्ड लि अटो र जिकरले सेप्टेम्बर महिनामा रेकर्डतोड कार आपूर्ति गरेका छन् । दुवै कम्पनीले मंगलबार जारी गरेको प्रतिवेदनमा यस्तो देखिएको छ ।  

कम्पनीहरुले डेलिभर गरेको कारहरुमा हाईब्रिड र ब्याट्रीबाट मात्रै चल्ने कारहरु समावेश छन् । सेप्टेम्बर महिना लि अटोले ५३ हजार ७०९ युनिट कार डेलिभरी गरेको छ । जसन यस अघिको जुलाई महिनाको रेकर्डभन्दा ५ प्रतिशतले धेरै हो । कम्पनीले फ्युल ट्याङका साथै ब्याट्रीमा समेत कार उपलब्ध गराएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै जिकरले पनि २१ हजार ३३३ युनिट कार आपूर्ति गरेको छ । जुन कम्पनीले आपूर्ति गरेको हालसम्मकै उच्च हो ।  

यस्तै एक्स्पेङजीले पनि २१ हजार ३५२ युनिट कार डेलिभरी गरेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.