बुधबार, असार १०,२०८३ 11:10:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:10:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दुई उद्योगले बुझाए डेडिकेटेड र ट्रंकलाइनको सम्पूर्ण बक्यौता, ६ वटाले तिरे पहिलो किस्ता

Laxmi Sunrise Bank Limited
दुई उद्योगले बुझाए डेडिकेटेड र ट्रंकलाइनको सम्पूर्ण बक्यौता, ६ वटाले तिरे पहिलो किस्ता

काठमाण्डौ । हालसम्म डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका २ उद्योगले मात्रै सम्पूर्ण बक्यौता तिरेका छन् । यस्तै आइतबार २ उद्योगले किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता रकम तिरेका छन् ।  

४ उद्योगले भने किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । यस्तै ७ उद्योगले लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् । 

New Office
CG Motors
Garima Development Bank

प्राधिकरणले बक्यौता रकम तिरेका उद्योगको लाइन जडान गरिरहेको छ । अहिले प्राधिकरणले ३२ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले गत असोज २४ गते सूचना प्रकाशित गरेर ४९ उद्योगलाई डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीहरुलाई बक्यौता बुझाउन कात्तिक ८ गतेसम्मको समय दिइएको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.