IME remit
  • शुक्रबार, कार्तिक १६,२०८१ 09:21:45
IME remit
Global IME Bank Limited

टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु

Hyundai Nepal
टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सिजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल आयोजना सुरु गरेको छ । 

आज कात्तिक १३ गते, सीटी स्क्वायर ब्याङक्वेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अटो क्षेत्रका विशिष्ट व्यक्तिहरुका बीच कार्यक्रम शुभारम्भ गरेका थिए ।

Bizshala
Shivam Cement
CG Motors

इच्छुक ग्राहकहरुले धनतेरस ईभी कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरुले उक्त कार्निभलमार्फत माथि उल्लेखित गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस,  आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बीमा, चालु आर्थिक वर्षको निःशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

कार्यक्रममा टीटी ग्लोबल प्रालिका सञ्चालक प्रमेश पराजुलीले बताए । यस  विशेष कार्यक्रममा एकै ठाउँ बाट ग्राहकहरुले सीजी मोटर्स्का प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको वारेमा बुझ्न र अनुभव गर्न पाउनेछन्  ।

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.