सोमबार, चैत्र २५,२०८१ 17:12:43
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 10:57:43
IME remit
Global IME Bank Limited

टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु

Hyundai Nepal
टीटी ग्लोबलको धनतेरस ईभी कार्निभल पोखरामा सुरु
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सिजी मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टीटी ग्लोबलले धनतेरसको अवसर पारेर धनतेरस ईभी कार्निभल आयोजना सुरु गरेको छ । 

आज कात्तिक १३ गते, सीटी स्क्वायर ब्याङक्वेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अटो क्षेत्रका विशिष्ट व्यक्तिहरुका बीच कार्यक्रम शुभारम्भ गरेका थिए ।

Shivam Cement
Bizshala
CG Motors

इच्छुक ग्राहकहरुले धनतेरस ईभी कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकहरुले उक्त कार्निभलमार्फत माथि उल्लेखित गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस,  आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बीमा, चालु आर्थिक वर्षको निःशुल्क कर, ६.६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा टीटी ग्लोबल प्रालिका सञ्चालक प्रमेश पराजुलीले बताए । यस  विशेष कार्यक्रममा एकै ठाउँ बाट ग्राहकहरुले सीजी मोटर्स्का प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको वारेमा बुझ्न र अनुभव गर्न पाउनेछन्  ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.