बिहीबार, मंसिर २०,२०८१ 12:32:08
IME remit
  • बिहीबार, मंसिर २०,२०८१ 12:32:08
IME remit
Global IME Bank Limited

एमएडब्लू ग्रुप ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा सम्मानित

Hyundai Nepal
एमएडब्लू ग्रुप ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुईवटा महत्वपूर्ण सम्मान प्राप्त गरेको छ । 

अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यू इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो। यो अवार्डले नेपालमा फोटोन ईभी सवारी साधनहरू अपनाउदै दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने एमएडब्लू वृद्धी कमर्शियलको महत्त्वपूर्ण भूमिकालाई उजागर गरेको कम्पनीले जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्राप्त गरे। यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पारेको कम्पनीले जनाएको छ ।  

अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए। 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X