काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९ठ८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको वितरणयाग्य नाफाबाट लाभांश प्रस्ताव पेश नगरी सञ्चित कोषमा नै सञ्चित गर्ने निर्णय गरेको छ ।
यसका साथै बैठकले गत आवको वित्तीय विवरणहरु पारित गरी बीमा प्राधिकरणमा स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।