मुक्तिनाथ विकास बैंकद्धारा धादिङका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ेवित्तीय साक्षरता अभिबृद्धि गर्न धादिङ जिल्लाका विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।बैंकले धादिङको रोराङ गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलो पोखरीका स्थानीयबासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको...